काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जातिवाद समाजको लागि घातक भएकाले स्वीकार्य नहुने बताएका छन् । काठमाडौंमा मंगलबार आयोजित श्रमिक समुदाय मोर्चाको कार्यक्रममा बोल्दै उनले भने, ‘जातिवाद समाजको लागि घातक हो । त्यो स्वीकार्य हुँदैन । तर, पहिचान भनेको छुट्टै हो । जातिको आफ्नो संस्कार, संस्कृति र स्वतन्त्रता चाहिन्छ । आज हामी पूर्वमा भन्छौं […]