काठमाडौँ । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेकपा एमालेमा प्रवेश गर्ने तयारी गरेका छन् । एमाले नेतृत्वसँग पार्टी प्रवेश गर्ने सहमति भइसकेको बताइएको छ । कात्तिक ९ गते पालिका अधिवेशनपछि खनाललाई स्वागत गरिनेछ । कात्तिक ९ गते एमालेले ७५३ वटै स्थानीय तहमा अधिवेशन गर्दैछ ।