सार्वजनिक बिदाको दिन पनि राजस्व कारोबार गर्ने काउन्टर खुला राख्न निर्देशन

काठमाडौं, २४ कात्तिक । सार्वजनिक बिदाको दिनमा पनि राजस्व संकलन काउन्टर खुला गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । बैंकले इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई राजस्व संकलन गर्ने आन्तिरिक राजस्व कार्यालयहरु, करदाता सेवा कार्यालयहरु, भन्सार कार्यालयहरुको राजस्व बुझने काउन्टरहरुलगायतका राजस्व कारोबार गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई पूर्णकालिन […]

सम्बन्धित सामग्री

सार्वजनिक बिदामा पनि बैंक तथा वित्तीय संस्था खुला

काठमाडौं : आज सार्वजनिक बिदाको दिन पनि बैंक तथा वित्तीय संस्था खुला रहने भएका छन्। नेपाल राष्ट्र बैंकले राजस्व संकलन गर्ने बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण काउन्टर र शाखा खोल्न निर्देशन दिएसँगै आज पनि बैंक तथा वित्तीय संस्था खुला हुने भएका हुन्।यस्तै‚ आइतबार घोडेजात्राको सार्वजनिक बिदाको दिन पनि बैंक तथा वित्तीय संस्था खुला राख्न नेपाल राष्ट्र बैंकले भनेको छ। क्लियरिङ गर्ने काउन्टरहरु पनि खुला रहने बताइएको छ।राष्ट्र बैंकका अनुसार असोज, पुस, चैत र असार महिनाको अन्तिम हप्ता २५ गते र त्यसपछ