काठमाडौं महानगरको राजस्व आइतबार पनि तिर्न मिल्ने, बिदाको दिन तीन घण्टा काउन्टर खुल्ने

काठमाडौं। काठमाडौं महानगरपालिकाले आइतबार सार्वजनिक बिदाको दिन पनि तीन घण्टा राजस्व संकलन गर्ने भएको छ। राजस्व बुझाउने करदातालाई असुविधा हुने