आज पनि पहाडी भू-भागमा वर्षा

हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली  प्रभाव रहेको छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देशका पहाडी भू-भागमा  आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरूमा र बाकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।यता शुक्रबार पनि देशका पहाडी भू-भागमा  आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा

सम्बन्धित सामग्री

आज पनि पहाडी भू-भागमा पानी पर्ने

आज पहाडी भू-भागमा बदली रहनेछ । पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

पहाडी भेगका केही स्थानमा आज वर्षा

काठमाडौं : देशका पहाडी भू–भागमा शनिबार आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने अनुमान गरिएको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो बागमती, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ। यस्तै पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकामा दिउँसोको तापक्रम ३० डिग्री सेल्सियससम्म पुुग्ने मौसमविद् गोविन्दकुमार झाले जानकारी दिए।आज राति भने देशैभरको मौसम स

पहाडी क्षेत्रको एक/दुई ठाउँमा आज मेघगर्जनसहित पानी पर्न सक्ने

काठमाण्डाै - पहाडी क्षेत्रको एक/दुई ठाउँमा आज मेघगर्जनसहित पानी पर्ने अनुमान गरिएको छ । मौसमविद् गोविन्द झाका अनुसार आज पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएकाे छ भने एक/दुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ। यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रका एक/दुई ठाउँमा आज हल्का हिमपातको सम्भावना छ । अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा रहने अनुमान गरिएको छ ।

आज पनि पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसमविद्ले बताएका छन् । प्रदेश नम्बर १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक/दुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । यस्तै, हिमाली र उच्च पहाडी जिल्लामा हिमपातको सम्भावना रहेको उहाँले बताउनुभयो । आज काठमाण्डौको अधिकतम् तापक्रम लगातार घट्न थालेको छ । अस्ति १६ दशमलव ५ डिग्री सेल्सियस रहेको काठमाण्डौको अधिकतम् तापक्रम हिजो १५ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । आज न्यूनतम् ...

आज पहाडी भू-भागमा आंशिक बदली

काठमाडौं, मंसिर ३ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । आज प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । महाशाखाका अनुसार राति प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक […]

आज पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १ लगायत बाँकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ ।  देशका अन्य भूभागको मौसम सामान्यतः सफा रहेको छ। आज दिउँसो देशको पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राती देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतः सफा रहनेछ।शनिबार प्रदेश १, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा

आज देशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

हाल देशको पहाडी भू-भागमा पश्चिम वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। तराइमा भने आज मौसम सामान्यतया सफा नै रहन्छ । भोलि भने  सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागको एक-दुई स्थानमा  हल्का

आज पहाडी क्षेत्रको मौसम आंशिक बद्ली हुने

काठमाण्डाै - आज देशका पहाडी क्षेत्रको मौसम आंशिक बद्ली हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज प्रदेश-१, गण्डकी र वाग्मती प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिक बद्ली हुने मौसमविद् निराजन सापकोटाले बताउनुभयो । उहाँका अनुसार आज दिउँसोपछि काठमाण्डौ उपत्यकाको मौसम पनि आंशिक बद्ली हुने सम्भावना छ । यस्तै, प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक/दुई ठाउँमा मेघगर्जनसहित हल्का पानी पर्ने अनुमान छ । यस्तै प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको समेत सम्भावना रहेको छ । अन्य ठ...

आज पहाडी भू–भागमा वर्षाको सम्भावना

काठमाडौं, कात्तिक १२ । आज शुक्रबार मुलुकका पहाडी भूभागमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हिमपातको सम्भावना रहेको छ । राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च […]

आज पहाडी भेगका केही ठाउँमा पानी पर्न सक्ने

काठमाण्डाै - आज देशका पहाडी भूभागमा मौसम बद्ली भइ केही ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजोअस्तिको तुलनामा आज पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना देखिएको महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो । उहाँकाअनुसार अरु क्षेत्रको तुलनामा आज प्रदेश-१ का पहाडी र तराई क्षेत्रमा मौसम बद्लीको अवस्था छ । अहिले देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । आज राति पनि पहाडी क्षेत्रमा मौसम बद्ली हुने र अरु ठाउँको मौसम ...