काठमाडौं : चैत–वैशाखको महिना हावाहुरी चल्ने र आगो लाग्ने घटना बर्षेनी हुँदै आएको छ। घरको छानो नै उडाउने गरी चल्ने हावाहुरीले भौतिक क्षतिसँगै मान्छेको ज्यानै पनि लिने गर्छ। यही वेला वनमा लागेको डढेलो बस्तीमा आउने जोखिम समेत हुन्छ। तर डढेलो नियन्त्रणमा सरकारले खासै चासो दिएको पाइँदैन। गत एक साता मात्रै ताप्लेजुङ, संखुवासभालगायत जिल्लाका ५ सामुदायिक वनमा डढेलो लागिसकेको छ। निभाउन स्याउलाकै भर!गत साता ताप्लेजुङको एक सामुदायिक वनमा लागेको डढेलो निभाउन स्थानीयलाई हम्मेहम्मे न