परराष्ट्र मन्त्रालयले आज परराष्ट्र सेवा दिवस मनाउँदै

काठमाडौँ – परराष्ट्र मन्त्रलयले आज परराष्ट्र सेवा दिवस मनाउँदै छ। नेपाल वैदेशिक सेवा (गठन र श्रेणी विभाजन) नियमहरु २०१८ को तर्जुमा भइ नेपाल राजपत्रमा प्रकाशित भएको दिन २०१८ जेठ १० गतेको स्मरणमा मन्त्रालयले यो दिवस मनाउन लागेको हो। परराष्ट्र मन्त्रालयले पहिलो पटक यो दिवस मनाउन लागेको जनाएको छ। कार्यक्रममा २०१८ पछि र त्यो भन्दा माथि […]

सम्बन्धित सामग्री

छुट्टै सेवा दिवस मनाउँदै परराष्ट्र मन्त्रालय

काठमाडौँ । परराष्ट्र मन्त्रालयले छुट्टै सेवा दिवस मनाउने निर्णय गरेको छ । नेपाल वैदेशिक सेवा (गठन र श्रेणी विभाजन) नियमहरू, तर्जुमा भई राजपत्रमा प्रकाशित भएको दिनको अवसरमा भन्दै मन्त्रालयले ‘नेपाल परराष्ट्र सेवा दिवस’ मनाउन लागेको हो । २०१८ जेठ १० को स्मरणमा परराष्ट्र सेवा दिवस मनाइन लागिइएको मन्त्रालयको भनाई छ । मन्त्रालयले एक सूचना प्रकाशित […]