जनकपुरधाम – सिरहामा स्रोत नखुलेको ७१ लाखभन्दा बढी रकम सहित २४ घण्टामा ३ जना पक्राउ परेका छन्। शुक्रबार साँझ दाजु–बहिनीलाई स्रोत नखुलेको ५५ लाखभन्दा बढी
काठमाडौं– राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिले बालबालिकासम्बन्धी ऐन २०७५ मा रहेका बाल सहभागितासम्बन्धी प्रावधानको कार्यान्वयन मापनका लागि चार वटा प्रदेशमा स्थलगत अध्ययन गरेको छ । समितिले यस विषयमा कोसी, मधेस, कर्णाली र लुम्बिनी प्रदेशमा गत वैशाख १५ देखि १८ गतेसम्म प्रदेशसभाका विषयगत समिति, प्रदेश सरकार, स्थानीय तह, सरोकार भएका र बालबालिकासँग प्रत्यक्ष छलफल गरेको समितिको आजको […]
अमेरिकाको क्यालिफोर्नियाको एक प्रजनन क्लिनिकबाहिर भएको बम विस्फोटनको घटना आतंकवादी हमला भएको अधिकारीहरुले बताएका छन । उक्त घटनामा एकजनाको मृत्यु भएको थियो । अन्य ४ जना घाइते भएका थिए । एफबीआईका अधिकारीहरूले यो घटना उद्धेश्यप्रेरित आतंकवादी हमला भएको बताएका हुन । विस्फोट शनिबार स्थानीय समयअनुसार बिहान ११ बजेभन्दा केही अघि, पाम स्प्रिङ्स सहरको केन्द्रबाट झन्डै […]