बजेट सकारात्मक स् एनआरएनए

लण्डन् – गैरआवासीय नेपाली संघ ९एनआरएनए०ले सरकारले आइतबार संसदमा प्रस्तुत बजेटको स्वागत गरेको छ। गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले सोमबार एक विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०७९र८० का लागि प्रस्तुत बजेट वक्तव्यमा गैरआवासीय नेपाली संघले उठाउँदै आएका थुप्रै माग सम्बोधन गरिएको उल्लेख छ। गैरआवासीय नेपाली लक्षित विभिन्न कार्यक्रम घोषणा गरिएकोमा भन्दै संघले स्वागत गरेको […]

सम्बन्धित सामग्री

एनआरएनएले भन्यो– बजेट सकारात्मक छ

लण्डन– गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सरकारले आइतबार संसदमा प्रस्तुत बजेटको स्वागत गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले सोमबार एक विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत बजेट वक्तव्यमा गैरआवासीय नेपाली संघले उठाउँदै आएका थुप्रै माग सम्बोधन गरिएको उल्लेख छ । गैरआवासीय नेपाली लक्षित विभिन्न कार्यक्रम घोषणा गरिएकोमा भन्दै संघले स्वागत […]

बजेट कार्यान्वयनका लागि सहयोग गर्न तयार छौं : एनआरएनए

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले घोषित बजेट सकारात्मक रहेको जनाउँदै कार्यान्वयनका लागि सहयोग गर्न तयार रहेको प्रतिक्रिया दिएको छ । एनआरएनएले एक विज्ञप्ति जारी गर्दै भनेको छ ‘सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेका गैरआवासीय नेपालीसँग सम्बन्धित घोषणाहरुलाई व्यवस्थित र प्रभावकारी रुपमा कार्यान्वयन गर्न आग्रह गर्दछौं ।  यसको लागि आवश्यक सहयोग गर्न संघ तयार छ ।’