त्रिभुवन विमानस्थलबाट गोलीसहित युवती पक्राउ

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोलीसहित एक युवती पक्राउ परेकी छन्। नेपाल एयरलाइन्सको उडानबाट जापानको नारिता जान लागेकी तनहुँको भानु नगरपालिका-७ की २७ वर्षीया सोबिता नेपालीलाई आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।जाँच गर्ने क्रममा उनको झोलामा एक थान गोली फेला परेको प्रहरीको भनाइ छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

सम्बन्धित सामग्री

जापान जान लागेकी युवती गोलीसहित विमानस्थलबाट पक्राउ

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक राउण्ड गोलीसहित एक युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा भानु नगरपालिका-७ की २७ वर्षीया सोविता नेपाली रहेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको अपराध अनुसन्धान शाखाले जनाएको छ । नेपाल एयरलाइन्सको जहाजबाट आइतबार मलेसिया हुँदै जापान जान लागेकी सोविताको साथबाट गोल...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार एक राउण्ड गोलीसहित एक युवती पक्राउ परेकी छन् । मलेसिया हुँदै जापान जान लागेकी तनहुँकी २७ वर्षीया सोबिता नेपालीलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

गाेली बाेकेर जापान उड्न लागेकी २७ वर्षीया युवती त्रिभुवन विमानस्थलबाट पक्राउ

त्रिभुवन विमानस्थलबाट गोलीसहित एक युवती पक्राउ परेकी छन् । जापान जान लागेकी तनहुँकी साेविता नेपालीलाई प्रहरीले गोलीसहित पक्राउ गरेको हो ।