गाेली बाेकेर जापान उड्न लागेकी २७ वर्षीया युवती त्रिभुवन विमानस्थलबाट पक्राउ

त्रिभुवन विमानस्थलबाट गोलीसहित एक युवती पक्राउ परेकी छन् । जापान जान लागेकी तनहुँकी साेविता नेपालीलाई प्रहरीले गोलीसहित पक्राउ गरेको हो ।