धनगढी- धनगढीमा एक उद्योग सञ्चालक साढे ११ किलो चरेससहित पक्राउ परेका छन्। दार्चुलाको नौगाड गाउँपालिका-२ स्थायी घर भएका धनगढीको चटकपुरमा गौरीशंकर अल्लो कपडा उद्योग सञ्चालन गरिरहेका नरेन्द्रसिंह कार्की चरेससहित पक्राउ परेका हुन्। ३४ वर्षीय कार्कीले सञ्चालन गरेको सो उद्योगमा प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उद्योग सञ्चालकसहित ४ जनालाई आज पक्राउ गरेको हो। धनगढी उपमहानगरपालिका-३ […]