निर्दयी आमाः जन्मिने बित्तिकै बच्चाको घाँटी थिचेर हत्या
इलाम । नवजात शिशुलाई जन्म दिएर हत्या गरेर फाल्ने आमालाई शुक्रबार इलाम प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार बेलुका इलामनगरपालिका–३ पुवामझुवा (साविक वडा नम्बर ९) मा आफन्तको पाहुना लाग्न आएकी एक महिलाले ...
रेटिनोब्लास्टोमा बालबालिकामा हुने एक किसिमको आँखाको क्यान्सर हो। करिब १५ हजार नवजात शिशुमध्ये एकमा यो रोग देखा पर्नसक्छ। यो वंशाणुगत पनि हुनसक्छ। यो रोग पाँच वर्षमुनिका कुनै पनि बालबालिकामा देखा पर्नसक्छ। नेपालमा ४० देखि ४५ बालबालिका हरेक वर्ष उपचारको दायरामा रहने गरेको पाइएको चिकित्सक बताउँछन्। रेटिनोब्लास्टोमा कस्तो रोग हो ? यो लाग्नुको मुख्य कारण के […]
बच्चा जन्मिएपछि पालिकाले बच्चाको नाममा पाँच हजार रुपियाँ बचत गरिदिने भएको छ । मोलुङ गाउँपालिका ओखलढुङ्गाले पालिका भित्र बच्चा जन्मिने बित्तिकै उनीहरूको नाममा पाँच हजार रुपियाँ बचत गरिदिने भएको हो ।
हेटौंडा : मकवानपुरको एक गाउँपालिकाकी १९ वर्षीया किशोरी, जसले दुई साताअघि एक छोरालाई जन्म दिइन्।जन्मिने बित्तिकै छोराको चिच्याहटले उनलाई उनको भविष्य देखाएको थियो। सन्तान जन्मिएपछि हरेक बाबु आमाले उनीहरुसँग जोडेर आफ्नो भविष्य देख्छन्। तर उनले देखेको भविष्य र चिन्ता सामान्य मानिसको भन्दा धेरै फरक थियो। किनकी उनी एक अविवाहित किशोरी आमा बनेकी थिइन्।अझ त्यसमा पनि उनले जन्माएको बच्चाको बुवा आफ्नै दिदीको श्रीमान थिए। जो बच्चा जन्मनुअघि नै जेलको पर्खालभित्र कैद हुन पुगिसकेका थिए। निम्न आयस्तर भएको प