सात प्रदेश र ७७ जिल्लामा प्रतिनिधि खटाउने तयारीमा कांग्रेस, निर्वाचन परिचालन बैठकमा छलफल हुने

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने तयारी गरेको छ । यस्तै सात प्रदेशमा सातजना सहमहामन्त्रीलाई परिचालन गर्ने पनि पार्टीले तयारी गरेको छ । स्थानीय तहको निर्वाचन वैशाख ३० गते हुँदै छ । निर्वाचनका लागि पार्टीले सातै प्रदेशका ७७ जिल्लामा पाँच दलीय सत्ता गठबन्धनको मर्म अनुसार...

सम्बन्धित सामग्री

प्रदेश सरकारको स्थायित्वका लागि छलफल सुरुः मुख्यमन्त्री शाह

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश सरकारको स्थायित्वका लागि छलफल सुरु गरेको बताएका छन। सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी माओवादी र एकीकृत समाजबादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आजैबाट अल्पमतमा परेका मुख्यमन्त्री शाहले निर्वाचनका वेला गरेको बाचा अनुसार प्रदेश सरकारको स्थायित्वका लागि प्रदेश सभामा सहभागी सबै दलसंग छलफल सुरु गरेको बताए। डोटीको बडीकेदार […]

प्रदेश र स्थानीय सरकारबीच बजेट छलफल

सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय सरकारबीच आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट निर्माणको विषयमा छलफल भएको छ । प्रदेशको आर्थिक मामिला मन्त्रालयको आयोजनामा सोमबार र मंगलबार धनगढी स्थानीय सरकारसँंग छलफल भएको हो । प्रदेश सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण गर्नुअघि स्थानीय सरकारको आवश्यकता पहिचान गर्न र […]

सुदूरपश्चिम प्रदेश : बजेटमाथिको छलफल अघि बढाउन छलफल सुरु

सुदूरपश्चिम प्रदेश सरकारले बजेटमाथिको छलफल अघि बढाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल थालेको छ ।  प्रतिपक्षी दलहरु प्रदेश सभा बैठकमा सहभागि नहुँदा तीन पटक बैठक स्थगित भएपछि बैठकलाई अघि बढाउन सरकारले सहभागीका लागि प्रमुख प्रतिपक्षी दलसँग छलफल थालेको हो ।बिहानैदेखि मुख्यमन्त्रीको उपस्थितिमा नेकपा एमालेका संसदीय दलका नेता प्रकाश शाहसहित प्रदेश सभा सदस्यहरुसँग छलफल भइरहेको प्रदेश सभा सदस्य लीलाधर भट्टले जानकारी दिए ।  बजेटमाथिको छलफल अघि बढाउन सत्तारुढ दलसँग मात्र छलफल गरिरहेको थिय

कर्णाली प्रदेश : मन्त्रालयगत बजेटमाथि छलफल जारी

कर्णाली प्रदेशसभामा प्रदेश सरकारका मन्त्रालयगत बजेटमाथि छलफल जारी रहेको छ । उद्योग, पर्यटन, वन तथा वातवारण मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र कर्णाली प्रदेशसभा सचिवालयको बजेटमाथिको छलफल सकिएको छ...

प्रदेश १ : नामकरणका लागि छलफल शुरु

विराटनगर : प्रदेश नम्बर १ को नामकरणका लागि राजनीतिक दलका नेताहरूबीच छलफल शुरु भएको छ।नामका लागि छलफल गर्न सरकारले गठन गरेको कार्यदलले शुक्रबार मुख्यमन्त्री कार्यालयमा प्रदेशको नामकरणसम्बन्धी छलफल आयोजना गरेको हो। ७ वटा प्रदेशमध्ये ६ वटा प्रदेशले नाम र राजधानी पाएसँगै राजधानी मात्रै पाएको प्रदेश १ का प्रदेशसभा सदस्यका साथै सरकारमाथि नामकरणको  दबाब परेको छ।छलफलमा कांग्रेस दलका नेता राजीव कोइराला, प्रमुख सचेतक सूयर्माराज राई, एमाले दलका नेता तथा पूर्वमुख्यमन्त्री भीम आचार्य

सुदूरपश्चिम प्रदेश : अझै हुन सकेन बजेटमाथि छलफल

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन तीन साता भइसक्दा पनि अघि बढ्न सकेको छैन । प्रदेश सरकारको कमजोरी र सत्तापक्षको असन्तुष्टिका कारण बैठक अघि बढ्न सकेको छैन । सरकारको लापरबाहीका कारण बजेटमाथिको छलफल अघि बढ्न नसकेको सत्तापक्ष सांसदहरुले बताएका छन् । ‘अहिले बजेटमाथिको छलफल अघि बढ्न सकेको छैन । सरकारलेनै छलफल अघि बढाएको छैन’ प्रदेश सभा सदस्य दुर्गा विकले भनिन्  । प्रदेशसभा सदस्यमात्र नभई आर्थिक मामिला मन्त्री प्रकाश रावलले सरकारकै कमजोरीका कारण सभा अघि बढ्न नसकेको बताए । उनले

बागमती प्रदेश सभा बैठक : आज नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौं : बागमती प्रदेश सरकारले मंगलबार नीति तथा कार्यक्रममाथि छलफल गर्दैछ। प्रदेश सरकारले सोमबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९\०८० को नीति तथा कार्यक्रममाथि आज छलफल हुन लागेको हो। नीति तथा कार्यक्रममाथिको छलफल मंगलबार नै सक्ने र बुधबार सांसदले उठाएका प्रश्नको जवाफ दिने कार्यतालिका रहेको प्रदेश संसद् सचिवालयले जनाएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बागमती प्रदेश सरकारले एक विद्यालय एक नर्स, उच्च शिक्षा अध्ययनका लागि छोरीबुहारी छात्रवृत्ति, एक वडा–एक पशु

बागमती प्रदेश सरकारले आज नीति तथा कार्यक्रममाथि छलफल गर्ने

बागमती प्रदेश सरकारले आज नीति तथा कार्यक्रममाथि छलफल गर्ने भएकाे छ। प्रदेश सरकारले सोमबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममाथि आज छलफल हुन लागेको हो।

प्रदेश १ को प्रदेश सभा बैठक बोलाउन छलफल सुरु, नामकरणको प्रस्ताव लगिने

प्रदेश १ को प्रदेश सभा बैठक आगामी माघ २० गतेभित्र सुचारु गर्न प्रदेश सरकारले बैठक दलहरूसँग छलफल थालेको छ । सरकारले सभामुखसँग छलफल गरिसकेको छ भने र प्रमुख प्रतिपक्ष दल एमालेसँग पनि प्रदेश सभा बैठक सुचारु गर्ने विषयमा छलफलको तयारी भइरहेको मुख्यमन्त्री राजेन्द्रकुमार राईले बताए । ‘प्रदेशसभा बैठक चाँडो सुचारु गर्न सरकारमा सहभागी दलहरू एकमत भएका छन्’मुख्यमन्त्री राईले भने,‘प्रदेश सभा बैठक सुचारु गर्न बारेमा एमालेसँग पनि कुरा गरेर सरकार अगाडी बढ्छ।’ उनले प्रदेश सभाको

बिमाको पहुँच बढाउन प्रदेश सरकारसँग छलफल

पहुँच विस्तार गर्नका लागि बिमा समितिले प्रदेश सरकारहरूसँग छलफल सुरु गरेको छ । प्रदेश तथा स्थानीय सरकारका नीति तथा कार्यक्रममा बिमा सेवालाई समेत जोडेमा बिमाको पहुँच वृद्धि हुने भन्दै समितिले छलफल अघि बढाएको हो ।प्रवक्ता निर्मल अधिकारीका अनसार, समितिले प्रदेश एक, २ र बागमती प्रदेश सरकारसँग छलफल गरिसकेको छ । बिमाको पहुँचलाई व्यापाक बनाउनका लागि […]