प्रचण्ड चिनियाँ राष्ट्रपतिसँग भेट्न असफल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमण सकेर बुधबार काठमाडौं फर्केका छन् । उनी काठमाडौं फर्केलगत्तै राजनीतिक वृत्तमा  उनको भ्रमणको लेखाजोखा सुरु भएको छ । दुई पार्टी ...

सम्बन्धित सामग्री

चिनियाँ राजदूत यान्छीलाई प्रधानमन्त्री ओलीसँग भेट्ने जुरेन साइत

काठमाडौँ। चिनियाँ कम्युनिस्ट पार्टीको सन्देश बोकेर दुई महिनादेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गर्न खोजेकी नेपालस्थित चिनियाँ राजदूत होऊ यान्छीले यस साता पनि असफल भइन। तीन दिन अगाडि मात्रै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेट्न पुगेकी नेपालस्थित चिनियाँ राजदूत यान्छीले बुधवार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसँग मात्रै भेट गरेर प्रधानमन्त्री ओलीलाई चिनियाँ कम्युनिस्ट पार्टीको सन्देश प्रवाह गरेकी थिइन।