काठमाडौँ- राजीव गुरुङ उर्फ 'दिपक मनाङ्गे' को सर्वोच्च अदालतमा परेको मुद्दा स्थगित भएको छ । उनको मुद्दा पुनरावेदकको कानुन व्यवसायीको पक्षबाट स्थगित भएको हो । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र टंकबहादुर मोक्तानको संयुक्त इजलाशमा परेको मुद्दा स्थगन भएको हो ।
गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा आएका गुरुङ ...