ताजाकोटमा पढाइ सुरु हुँदै

कोरोनाका कारण बन्द ताजाकोट गाउँपालिकाका विद्यालय साउन १५ गतेदेखि खुल्ने भएका छन् । गाउँपालिकामा कोरोना संक्रमणको जोखिम कम भएको भन्दै गाउँ कार्यपालिका बैठकले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । ताजाकोटमा १९ सामुदायिक विद्यालय छन् ।

सम्बन्धित सामग्री

सशस्त्र प्रहरीमा सीमा सुरक्षा र विपत्सम्बन्धी पढाइ सुरु हुँदै

सीमा सुरक्षा र विपत् व्यवस्थापनको मुख्य जिम्मेवारी सम्हाल्दै आएको सशस्त्र प्रहरी बलले अधिकृत तहका कर्मचारीलाई यससम्बन्धी तालिम अनिवार्य गरेको छ । त्रिभुवन विश्वविद्यालयबाट स्वीकृति लिएर सशस्त्र प्रहरी तालिम प्रतिष्ठान मातातीर्थमा यससम्बन्धी...

हुम्लामा स्नातकोत्तर तहको पढाइ सुरु हुँदै

सिमकोट – हुम्लाको मानसरोवर बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहको पठनपाठन हुने भएको छ। त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरका लागि सम्बन्धन प्राप्त भएपछि जिल्लामा पहिलो पटक स्नातकोत्तर तहको पठनपाठन हुने भएको हो। क्याम्पस प्रमुख दीपक भण्डारीले यसै शैक्षिक सत्रबाट पठनपाठन हुने गरी त्रिविबाट शिक्षाशास्त्र संकायतर्फ स्नातकोत्तर तहको सम्बन्धन पाएको जानकारी दिए। अहिले प्रवेश परीक्षाका लागि आवेदन खुलेको छ। जसका […]