काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति संलग्न गराएको भन्ने कुरा झुटा र कपोलकल्पित रहेको भन्दै समाचार आएका विषयको खण्डन गरेका छन् । प्रमुख प्रतिपक्षले अर्थमन्त्रीको राजीनामासमेत माग गरेको अवस्थामा अर्थमन्त्री शर्माले उक्त विषयको खण्डन गरेका हुन् । प्रतिनिधिसभामा मंगलबार सञ्चारमाध्यममा आएका विषयलाई लिएर अर्थमन्त्रीले प्रष्टीकरण दिएका हुन् । उनले भने, ‘बजेट […]