ट्रम्प चीनसँग हारेः चिनियाँ बस्तुमा नयाँ आयत शुल्क नलगाउने

अमेरिका र चीनबीच लामो समयसम्म चलेको व्यापार युद्धमा बिराम लागेका जस्तो देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमा लगाइने नयाँ आयात शुल्क नलगाउने संकेत दिएका छन् । उनले चीनमाथि नयाँ आयात शुल्क नलगाउने सम्भावनामाथि कुराकानी गरेका छन । यो भन्दा पहिले अमेरिकाले बाँकि २६७ अर्ब डलरको चिनियाँ सामानमाथि भन्सार लगाउने चेतावनी दिँदै आएका थिए ।

सम्बन्धित सामग्री

शुल्क युद्धमा ट्रम्प चीनपछि ईयूतर्फ

विश्व व्यापार संगठनमा जीतपछि अमेरिकाले युरोपेली संघका सामग्रीमा शुल्क लगाउने अमेरिकी व्यापार प्रतिनिधिका वरिष्ठ अधिकारीले बताएका छन् ।

ट्रम्पले चीनलाई शुल्क लगाउन र दोस्रो कार्यकाल जित्न नसक्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प या ‘ट्यारिफ राष्ट्रपति’ वा ‘दुई कार्यकालको राष्ट्रपति’ हुन सक्ने एक सार्वजनिक नीतिका विज्ञले बताएका छन् । यसले अमेरिका–चीन व्यापार तनावले अमेरिकी अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई कम आकेको छ । तर लगातारको क्षतीले आगामी राष्ट्रपतिय चुनावलाई असर पार्न सक्ने युनिभर्सिटी अफ टेक्साको अस्टिन्ज चाइना पब्लिक पोलिसी सेन्टरका कार्यकारी निर्देशक डेभिड फिरेस्टाइनले बताए ।

भारतले हामीलाई मुर्ख ठानेको छः ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत एक उच्च शुल्क भएको देश भएको बताएका छन् । अब आपूmलाई पारस्परिक कर चाहिएको उनले बताएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्प के अब पैसा नलिई आफ्नो सेना नखटाउलान्?

अबदेखि अमेरिकी सेनाबाट सुरक्षा खोज्ने राष्ट्रले त्यसको शुल्क तिर्नुपर्ने' आशयको टिप्पणी गरेर डो‍नल्ड ट्रम्पले सबैलाई चकित पारिदिएका छन्।

नयाँ शुल्क नलगाउन अमेरिका–चीन राजी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका चिनियाँ समकक्षि सि जिनपिङले ९० दिनका लागि नयाँ व्यापार भन्सार नलगाउने विषयमा सहमती जनाएका छन् । वार्ताका लागि बाटो खुला गर्नका लागि यसो गरिएको अमेरिकाले जनाएको छ ।