काठमाडौंः साउन १६ गते रातिदेखि निषेधाज्ञा गरेपनि झापामा कोरोना संक्रमितको सङख्या अझैं घट्न सकेको छैन।
केही दिनयता झापामा दैनिक ३ सय भन्दाबढी संक्रमित थपिदैं गएका छन्। ५ सय भन्दाबढी संक्रिय संक्रमित हुने जिल्लामा झापा पनि गरिरहेको छ। बुधवार झापामा ३ सय ४४ जनामा कोरोना संक्रमण देखिएको थियो। त्यस्तै ४ जना संक्रमितको…