अर्थमन्त्री युवराज खतिवडाले पैसाका कारण कर्मचारीहरूको स्वेच्छिक अवकास योजना रोक्नुपर्ने अवस्था नरहेको बताएका छन्। निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनका पदाधिकारीसँग अर्थ मन्त्रालयमा बिहिबार भएको छलफलमा अर्थमन्त्री खतिवडाले कर्मचारीलाई स्वेच्छिक अवकास दिँदा लाग्ने खर्चको अभाव नरहेको प्रष्ट पारेका हुन्। ‘स्वच्छिक अवकास रोक्ने पक्षमा म छैन। प्रदेश, स्थानीय तहमा कर्मचारी नभएका बेलामा कर्मचारीलाई स्वेच्छिक अवकासमा पठाउन हुन्छ/हुँदैन…