व्यवसायमा निराश हुनुपर्ने अवस्था छैन : अर्थमन्त्री खतिवडा

काठमाडौ : अर्थमन्त्री डा युवराज खतिवडाले उद्योग व्यवसायमा निराश हुनुपर्ने स्थिति नरहेको बताएका छन्। उद्योग व्यवसाय विकासमा सरकारको पनि ध्यान गएको र व्यवसायीसमेत उत्साहित हुँदै आएकाले समृद्ध राष्ट्र निर्माणका लागि समस्यामा हातेमालो गर्न सरकार तयार रहेको उनले बताए। काठमाडौंमा नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यात सङ्घको दशौं वा...

सम्बन्धित सामग्री

अस्थिरताका कारण अर्थतन्त्र ट्र्याकमा आउन सकेन : पूर्व अर्थमन्त्री खतिवडा

पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले नीतिगत अस्थिरताका कारणले अर्थतन्त्र ट्र्याकमा आउन नसकेको बताएका छन् । नेपाल युथ चेम्बर अफ कमर्शले आयोजना गरेको ‘विद्यमान आर्थिक अवस्था र यसका चुनौती’ विषयक कार्यक्रममा बोल्दै डा. खतिवडाले यस्तो बताएका हुन् ।‘अर्थतन्त्र ट्रयाकमा आउन नसक्नुको मुख्य कारण नीतिगत अस्थिरता हो,’ पूर्व अर्थमन्त्री खतिवडाले भने, ‘आयात निरुत्साहन तथा निर्यात प्रवद्र्धन गर्ने सवालमा अर्थमन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा राष्ट्र वैंकबीच प्

पैसाका कारण स्वेच्छिक अवकास रोक्नुपर्ने अवस्था छैन : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री युवराज खतिवडाले पैसाका कारण कर्मचारीहरूको स्वेच्छिक अवकास योजना रोक्नुपर्ने अवस्था नरहेको बताएका छन्। निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनका पदाधिकारीसँग अर्थ मन्त्रालयमा बिहिबार भएको छलफलमा अर्थमन्त्री खतिवडाले कर्मचारीलाई स्वेच्छिक अवकास दिँदा लाग्ने खर्चको अभाव नरहेको प्रष्ट पारेका हुन्। ‘स्वच्छिक अवकास रोक्ने पक्षमा म छैन। प्रदेश, स्थानीय तहमा कर्मचारी नभएका बेलामा कर्मचारीलाई स्वेच्छिक अवकासमा पठाउन हुन्छ/हुँदैन…