राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए १४ खेलाडी

काठमाडौं। राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिएका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दोस्रो चरणको बन्द प्रशिक्षणका लागि ३६ खेलाडी छनोट गरेका हुन्।

सम्बन्धित सामग्री

विश्वकप छनोटः दोस्रो लेग खेल्न आज लाओस जाँदै राष्ट्रिय फुटबल टोली

काठमाडौं, २६ असोज।राष्ट्रिय फुटबल टोली विश्वकप छनोटअन्तर्गत पहिलो चरणको दोस्रो लेगका लागि आज शुक्रबार लाओस जाँदै छ। बिहीबार घरेलु मैदानमा पहिलो लेग खेलेका नेपाल र लाओसका टोली दोस्रो लेगका लागि सँगै लाओस जान लागेका हुन्।नेपाली टोलीको साढे १२ बजेका लागि फ्लाइट सेड्युल भए पनि दिउँसो २बजेपछि लाओस प्रस्थान गर्नेछन्।नेपाल र लाओसबीचको दोस्रो लेग असोज ३०गते मंगलबार लाओसमा हुने छ।

कतार विश्वकपका क्रममा लियोनल मेस्सी बसेको कोठालाई संग्रहालय बनाइने

कतार फिफा विश्वकप २०२२ को क्रममा कतार विश्वविद्यालयमा बसेका अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सी बसेको कोठालाई संग्रहालयमा परिणत गरिने भएको छ।कतार विश्वविद्यालयले अर्जेन्टिनाका कप्तानले प्रयोग गरेको कोठा नम्बर बि २०१ कोठामा संग्रहालय बन्ने जनाएको छ।‍ यसअघि विश्वविद्यालयले अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोली बसेको कोठाको तस्बिरहरूको श्रृंखला प्रकाशित गरेको थियो।अर्जेन्टिनाको टोलीको दोहा बसाइका क्रममा कतार […]

विश्वकप उपाधिको खुसी मनाउन अर्जेन्टिनामा सार्वजनिक बिदा

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को उपाधि जितेको अर्जेन्टिनी राष्ट्रिय फुटबल टोली मंगलबार स्वदेश पुगेसँगै राजधानी ब्युनस आएर्सस्थित प्रख्यात ओबेलिस्कमा कार्यक्रम राखिएको छ । उक्त कार्यक्रममा उपस्थित हुन तथा खुसियाली मनाउन अर्जेन्टिनी सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । अर्जेन्टिनी सरकारले राष्ट्रिय टोलीको जितमा खुलेर खुसीयाली मनाउन बिदा दिएको जनाएको छ । […]

नाइट क्लबमा हेजार्डको मस्ती

बेल्जियमका स्ट्राइकर इर्डन हेजार्ड अन्तर्राष्ट्रिय ड्युटीमा छन् । बेल्जियमको राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने तयारीमा छ । राष्ट्रिय टोलीको ड्युटीमा रहँदा–रहँदै हेजार्डले परिवारसँगै म्याड्रिडको एक नाइट क्लबमा मस्ती गरे । हेजार्डले आफूसँगै...

एएफसी एसियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टोली आज कतार जाँदै

काठमाण्डाै – एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टोली आज कतार जाँदैछ । कुवेतमा हुने छनोट अघि तयारीका लागि नेपाली टोली आज बेलुका ६ बजे कतार जान लागेको हो । त्यहाँबाट नेपाली टोली जुन ४ मा कुवेत प्रस्थान गर्नेछ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाडी बाहिर राख्दै टोलीको घोषणा गरिसकेका छन् । एन्फाले नवयुग श्रेष्ठलाई कप्तान नियुक्त गरेको छ । एएफसी एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्ड...

नेपाली राष्ट्रिय फुटबल टोली चोनबुरी क्लबसँग पराजित

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोली थाइल्याण्डको चोनबुरी क्लबसँग पराजित भएको छ। थाइल्याण्डको क्लल चोनबुरीसँग उसैको घरेलु मैदानमा नेपाली टोली ३-१ गोलअन्तरले पराजित भएको हो। खेलको ३० औं मिनेटमा फानथामित प्राफान्थको गोलमा चोनबुरीले अग्रता बनाएको थियो। दोस्रो हाफमा रेनाटो केलिकले गोल थप्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए। नेपालका लागि दर्शन गुरुङले…

भारतीय फुटबल टोली ब्राजिलसँग ६-१ गोलअन्तरले पराजित

भारतीय महिला राष्ट्रिय फुटबल टोली ब्राजिलसँग पराजित भएको छ। फोरनेशन्स टुर्नामेन्ट अन्तर्गत ब्राजिलस्थित एरेना डा एमाजोनियामा सम्पन्न खेलमा भारतीय टोली ब्राजिलसँग ६-१ गोलअन्तरले पराजित भएको हो। भारतीय सिनियर राष्ट्रिय टोलीले पहिलो पटक ब्राजिलसँग खेलेको हो। पहिलो हाफमा राम्रो प्रदर्शन गरेको भारतीय टोलीको प्रदर्शन दोस्रो हाफमा भने फितलो देखिएको थियो। खेलको…

साफको उपविजेता राष्ट्रिय टोलीको भव्य स्वागत (फोटो फिचर)

काठमाडौं : साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली काठमाडौं आइपुगेको छ।सोमबार बिहान काठमाडौंमा अवतरण गरेको नेपाली राष्ट्रिय खेलाडी र अफिसियलको टोलीको स्वागत गर्न युवा तथा खेलकुद मन्त्री महेश्‍वरजंग गहतराज विमानस्थल पुगेका थिए।मालदिभ्सको राजधानी मालेमा शनिबार भएको फाइनल खेलमा नेपाल भारतसँग ३–० गोल अन्तरले पराजित भएको थियो। नेपाल साफको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको थियो।

राष्ट्रिय फुटबल टोली बन्द प्रशिक्षणका लागि पोखरामा

नेपाली राष्ट्रिय पुरुष फुटबल टोली प्रशिक्षणका लागि आज साँझ पोखरा पुगेको छ । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल तथा चीनमा सन् २०२३ मा हुने एशियन कपको छनोट चरणको खेलको तयारीमा रहेको राष्ट्रिय फुटबल टोलीले पोखरामा दुई साता बन्द प्रशिक्षण सञ्चालन गर्ने कास्की जिल्ला फुटबल सङ्घले जनाएको छ । पोखरामा राष्ट्रिय टोलीका ३५ खेलाडी र नौ जना अफिसियलसहित ४४ जना रहेको जिल्ला फुटबल सङ्घका महासचिव रमेश कार्कीले जानकारी दिए । टोलीले पोखरा रङ्गशालास्थित फुटबल मैदानमा अभ्यास तथा प्रशिक्षण गर्नेछ । टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन...