निजामती अस्पतालको निर्देशकमा डा विधाननिधी पौडेल

सरकारले बानेश्वरस्थित निजामती अस्पतालको कार्यकारी निर्देशकमा डा विधाननिधी पौडेललाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले डा पौडेललाई निर्देशकमा नियुक्त गरेको हो।

सम्बन्धित सामग्री

चार सहसचिवको सरुवा

राष्ट्रिय निजामती किताबखानाको महानिर्देशकमा बाबुराजा श्रेष्ठ नियुक्त भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानिर्देशकमा श्रेष्ठलाई नियुक्त गरेको हो । श्रेष्ठ यसअघि निजामती किताबखानामा नै उपमहानिर्देशक थिए । त्यसैगरी स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा कुमार दाहाललाई नियुक्त गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रघुराम विष्टले बताए । मन्त्रीस्तरीय निर्णयबाटै सहसचिव तुलसीबहादुर श्रेष्ठलाई निर्वाचन आयोग पठाइएको समेत उनले बताए। यसैगरी सहसच...

निजामती अस्पतालको निर्देशकमा डाक्टर विधाननिधी पौडेल

२६ फागुन, काठमाडौं । निजामती अस्पतालको कार्यकारी निर्देशकमा डा. विधाननिधी पौडेल नियुक्त भएका छन् । वीर अस्पतालमा कार्यरत उनलाई मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले निजामती अस्पतालको निर्देशकमा नियुक्त गरेको हो। त्यसअघि कार्यकारी निर्देशक पदका लागि नाम सिफारिस गर्न गठित समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । त्यसमा डा. पौडेलसहित डा. दिनेशकुमार लम्साल र डा. प्रकाशराज […]