काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो ओडिआई खेलमा युएईका युवा ब्याटर एलिशान शराफुले प्रतिबन्ध बलमा थुक लगाएपछि नेपालले पाँच रन पेनाल्टी पाएको छ । २२ औं ओभरको दोस्रो बलपछि युएईका फिल्डर एलिशान शराफुले बलमा थुक लगाएका थिए । कोरोना महामारीपछि बलमा थुक लगाउन पाइदैन । बलमा थुक लगाउन पूर्ण रुपमा प्रतिबन्ध हुँदा नेपालले पाँच रन पेनाल्टी […]