सरकारले उद्योगमा विद्युत आपूर्तिको ग्यारेन्टी गर्ने
सरकारले औद्योगिक क्षेत्रमा विद्युत आपूर्तिको ग्यारेन्टी गर्ने नीति ल्याउने भएको छ।
अहिले उद्योगहरुमा ‘पिक आवर’मा ३ घण्टासम्म विद्युत कटौती भइरहेको छ। तर, अब त्यस्तो अवस्था आउन नदिने गरी नीति ल्याइने सरकारको...
काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारीसाधनको लागि प्राधिकरणले शतप्रतिशत विद्युतको ग्यारेन्टी गर्नसक्ने बताएका छन्। मंगलबार काठमाडौँमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले विद्युतीय सार्वजनिक तथा निजी सवारी साधन वृद्धि हुँदा नेपालमा उत्पादित विद्युतले नपुगे भारतबाट विद्युत आयात गरेर भए पनि प्राधिकरणले १०० प्रतिशत विद्युत ग्यारेन्टी गर्ने प्रतिबद्धता व्यक्त […]
सानिमा बैंकले आफ्ना ग्राहकका लागि अनलाइन बैंक ग्यारेन्टी (जमानत) सेवाको सुरुवात गरेको छ । यो सुविधा अन्तर्गत ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध अनलाइन पोर्टल मार्फत बैंक ग्यारेन्टीको आवेदन दिन सक्नेछन् ।
तत् पश्चात बैंक ग्यारेन्टी (जमानत) प्रक्रिया पूरा भएको सूचना आवेदकले इमेल मार्फत प्राप्त गर्नुहुनेछ । उक्त सूचना प्राप्त गरे पश्चात सम्बन्धितले सक्कल आवेदन...
सानिमा बैंकले आफ्ना ग्राहकका लागि अनलाइन बैंक ग्यारेन्टी (जमानत) सेवाको सुरुवात गरेको छ । यो सुविधा अन्तर्गत ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध अनलाइन पोर्टल मार्फत बैंक ग्यारेन्टीको आवेदन दिन सक्नेछन् । तत् पश्चात बैंक ग्यारेन्टी (जमानत) प्रक्रिया पूरा भएको सूचना आवेदकले इमेलमार्फत प्राप्त गर्नेछन् । उक्त सूचना प्राप्त गरे पश्चात सम्बन्धितले सक्कल आवेदनसहित बैंकको काउन्टरबाट […]
लमजुङ । रोजगारीको ग्यारेन्टी नभएपछि जिल्ला अस्पताल लमजुङका स्वास्थ्य कर्मचारी आन्दोलित भएका छन् । बायाँ हातमा कालो पट्टी बाँधेर उनीहरूले सोमबार रोजगारीको ग्यारेन्टी गर्न माग गर्दै अस्पताल गेटमा धर्ना दिएका थिए । सरकारले अस्पताल हस्तान्तरण गर्नुभन्दा पहिला कर्मचारीको उचित व्यवस्थापन गर्नुपर्ने उनीहरूको माग छ । सङ्घर्ष समितिका संयोजक गणेश गुरुङका अनुसार अस्पताल विकास समिति र […]
काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेडले अनलाइनमार्फत प्रतीतपत्र (एलसी) तथा बैंक ग्यारेन्टी जारी गर्ने सेवाको सुरुवात गरेको छ। बैंकले अत्याधुनिक प्रविधिको विकास एवं अनुशरण गर्ने क्रममा सबै प्रक्रियामा प्रविधिको एकीकरणलाई प्राथमिकता दिँदै व्यापार सञ्चालन प्रणालीलाई अझै ग्राहकमैत्री बनाउने क्रममा अनलाइनबाट नै प्रतीतपत्र (एलसी) तथा बैंक ग्यारेन्टी जारी गर्ने सेवाको सुरुवात गरेको जनाएको छ। यो सेवाको […]
विराटनगरस्थित फुजिमा आयल लिमिटेडले उत्पादनपछिको ग्यारेन्टी बिमा गरेको छ ।फुजिमा आयलका उत्पादनका कारण कुनै नोक्सानी भए त्यसको क्षतिपूर्तिको व्यवस्था गर्न उत्पादनपछिको ग्यारेन्टी बिमा गरिएको फुजिमा आयल विराटनगरले पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।पत्रकार सम्मेलनमा कम्पनीका प्रबन्ध निर्देशक सुबोध कोइरालाले आफ्नो उत्पादन गुणस्तरीय भएकाले उपभोक्तालाई ढुक्कसँग प्रयोग गर्न प्रेरित गर्ने उद्देश्यले उत्पादनपछिको ग्यारेन्टी बिमा गरिएको बताए […]
विदेशमा कारोबार सञ्चालन गरी देशभित्र विदेशी मुद्रा भित्र्याउने कम्पनीहरुलाई विदेशमा ऋण लिनका लागि नेपाली बैंकहरुले बैंक ग्यारेन्टी दिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशन–२०७६ संशोधन गर्दै ऋण लिनका लागि बैंक ग्यारेन्टी जारी गर्ने प्रावधानलाई खुकुलो बनाएको हो ।यसअघि ऋण लिनका लागि बैंक ग्यारेन्टी जारी गर्न नपाउने व्यवस्था थियो । राष्ट्र बैंकले […]
काठमाडौं, २ जेठ । कोरोना भाइरसका संक्रमितमा श्वास प्रश्वासको समस्या बढेपछि परिवारले राजधानीका अस्पतालहरुमा फोन घुमाउन थाले । तर, कुनैपनि अस्पतालले भर्ना लिन मानेनन् । कतिपयले अक्सिजनको ग्यारेन्टी गर्न नसकिने बताए । विरामी भर्ना लिएपनि अक्सिजनको जोहो परिवारले नै गर्नुपर्ने स्पष्ट जवाफ दिए । विरामीका आफन्त अक्सिजनको जोहो गर्ने ग्यारेन्टी दिएर बल्खुको एक अस्पतालमा भर्ना […]