आज विश्व प्रेस स्वतन्त्रता दिवस। यदि पत्रकारहरूले सत्ताका बारेमा सत्य बोल्ने प्रयास गरेभने त्यसबापत उनीहरूले चुकाउनुपर्ने मूल्यबारेमा अप्पर सिन्धका पत्रकारको अनुभव पर्याप्त छ। पत्रकारमाथि धम्की, आक्रमण, अपराध गरेको आरोपमा मुद्दा वा हत्यासमेत हुनसक्छ।...