चेल्सीले जित्यो च्याम्पियन्स लिगको उपाधि

काठमाडौं।चेल्सीले च्याम्पियन्स लिगको उपाधि जितेको छ।गएराति भएको फाइनलमा पेप ग्वार्डिओलाको म्यान्चेस्टर सिटीलाई १–० ले हराउँदै चेल्सीले दोस्रोपटक च्याम्पियन्स लिगको उपाधि जितेको हो।२०१२ पछि चेल्सीलाई युरोपियन च्याम्पियन बनाउन खेलको ४२ औं मिनेटमा काइ हाभट्र्जले गरेको गोल निर्णायक बन्यो।लिभरपुल र म्यान्चेस्टर युनाइटेडपछि चेल्सी दुई पटक च्याम्पियन्स लिग जित्ने तेस्रो क्लब बनेको छ। सिटी भने पहिलोपटक फाइनलमा पुगेर पराजित भएको छ।

सम्बन्धित सामग्री

रियल मड्रिडले १४ औं पटक जित्यो च्याम्पियन्स लिगको उपाधि

१५ जेठ, काठमाडौं । स्पानिस क्लब रियल मड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । फ्रान्सको पेरिसस्थित स्टेड डे फ्रान्स स्टेडियममा शनिबार राति भएको फाइनलमा रियलले इंग्लिस क्लब लिभरपुललाई १–० ले हराएर कीर्तिमानी १४औं पटक युरोपको प्रतिष्ठित ट्रफी उचालेको हो । रियललाई उपाधि दिलाउन भिनिसियल जुनियर दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । […]

च्याम्पियन्स लिग फाइनल : रियललाई लिभरपुलको ‘वेग’ रोक्ने चुनौती

युरोपियन क्लब फुटबलको सर्वाधिक प्रतिष्ठित फुटबल प्रतियोगिताको उपाधिका रूपमा हेरिने च्याम्पियन्स लिग फुटबलको फाइनल शनिबार राति पेरिसमा हुँदैछ। इंग्लिस जाइन्ट लिभरपुल सातौँपटक युरोपियन च्याम्पियनस लिगको उपाधि दौडमा रहँदा स्पेनिस जाइन्ट रियल म्याड्रिड १४ औं पटक उपाधि जित्ने लक्ष्यमा रहेको छ।योर्गेन क्लोपको लिभरपुलले जारी सिजन महत्त्वपूर्ण उपाधि जित्यो तर उसले कीर्तिमानी सिजनका सबै चार उपाधि जित्ने लक्ष्यमा भने म्यानचेस्टर सिटी बाधक बन्यो। १ अंकले प्रिमियर लिग गुमाएको लिभरपुल सिजनको प्रतिष्ठित

युरोपको शीर्ष ५ लिग : कसले जित्यो, को झर्यो र उक्लियो ?

एजेन्सी – युरोपेली फुटबल अन्तर्गत सिजन २०२१-२२ अन्त्यतिर आइसकेको छ । शीर्ष ५ लिगको अन्तिम चरणको खेल सकिएसँगै उपाधि र रेलिगेसन छिनोफानो भएको छ । अब यसै सप्ताहान्तमा च्याम्पियन्स लिग फाइनल खेलेपछि सिजन विधिवत अन्त्य हुनेछ । प्रिमियर लिगमा पुन: एकपटक म्यानचेस्टर सिटीले लिग उपाधि जितेको छ । निकै प्रतिस्पर्धात्मक अन्तिम दिनमा सिटीले ५ मिनेटमा […]

चेल्सीले जित्यो युईएफए सुपर कपको उपाधि

एजेन्सी।स्पेनिस ला लिगा क्लब भिल्लारियाललाई पेनाल्टी सुटआउटमा ६–५ ले हराउँदै चेल्सीले युईएफए सुपर कपको उपाधि जितेको छ।निर्धारित ९० र थपिएको ३० मिनेट १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो।निर्धारित समयमा चेल्सीका हाकिम जियाच र भिल्लारियालका जेरार्ड मोरेनोले गोल गरेका थिए।चेल्सीले यो उपाधि जितेको दोस्रोपटक हो।यसअघि १९९८/९९मा सुपरकपको उपाधि जितेको थियो।च्याम्पियन्स लिग र युरोपा लिगको विजेताबीच सुपरकपको फाइनल हुन्छ।

कोपा अमेरिका जितेका मेसीले अब जित्न बाँकी के छ ?

लियोनल मेसी र बार्सिलोनाबीच नयाँ सम्झौताको सहमति बनिसकेको छ र कागजमा औपचारिक हस्ताक्षर भएर घोषणा हुनमात्रै बाँकी छ । भर्खरै कोपा अमेरिका च्याम्पियन बनेका मेसीले  ५ वर्षका लागि बार्सिलोनासँग सम्झौता गर्न लागेका हुन् । मेसीले अब जित्न के बाँकी छ ? यसबारे चर्चा गरौं :विश्वकप र च्याम्पियन्स लिग मेसीले जित्न बाँकी प्रमुख उपाधि नै विश्वकप हो । अर्जेन्टिनाले उनको कप्तानीमा भर्खरै कोपा अमेरिका जित्यो । तर, समर्थकहरु विश्वका सर्वोत्कृष्ट खेलाडीले विश्वको सबैभन्दा ठूलो प्रतियोगिता जितुन् भनेर का

सिटीलाई हराउँदै चेल्सीले जित्यो च्याम्पियन्स लिग

१६ जेठ काठमाडौं । काऐ हाभार्टको निर्णायक गोल मद्दतमा म्यानचेष्टर सिटाई पराजित गर्दै चेल्सीले दोस्रो पटक युरोपयन च्याम्पियन्स लिगको उपाधि जितेको छ । गएराति पोर्चुगलको पोर्टोमा भएको अल इंग्लिस फाइनला म्यानचेष्टर सिटीलाई १-० ले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो । यसअघि सन २०१२ मा चेल्सीले पहिलो पटक चयाम्पियन्स लिग उपाधि जितेको थियो । चेल्सीले […]

बार्सिलोनाले जित्यो महिला च्याम्पियन्स लिग, चेल्सी पराजित

काठमाडौं। बार्सिलोनाले महिला च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ। गएराति भएको फाइनलमा चेल्सीलाई ४–० ले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो। खेलमा बार्सिलोनाले तीन गोल गर्‍यो भने चेल्सीले एक गोल उपहार दिएको थियो। खेलको पहिलो मिनेटमा नै चेल्सीकी लेउपोल्जले आत्मघाती गोल गरेपछि बार्सिलोनाले अग्रता लियो। बार्सिलोनाकी पुतेलास, बोन्माती र हान्सेनले गोल गरे।

ओसाका र नाडाललाई लाउरेउस वर्ल्ड स्पोर्टस अवार्ड

एजेन्सी। नाओमी ओसाका र राफेल नाडालले लाउरेउस वर्ल्ड स्पोर्टस अवार्डबाट सम्मानित भए। ओसाकाले २०२० मा युएस ओपनको उपाधि जितेकी थिइन्। नाडालले फ्रेन्च ओपनको उपाधि जित्दै फेडेररसँग २० ग्राण्डस्लाम जित्ने कीर्तिमान बराबर गरेका थिए। गत सिजन च्याम्पियन्स लिग, बुन्डेसलिगा र जर्मन कप विजेता बायर्न म्युनिखले टिम अफ दी इयर अवार्ड जित्यो। टेनिसकै विली जीन किंग लाईफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भए।

ओसाका र नाडाललाई लाउरेउस वर्ल्ड स्पोर्टस अवार्ड

एजेन्सी। नाओमी ओसाका र राफेल नाडालले लाउरेउस वर्ल्ड स्पोर्टस अवार्डबाट सम्मानित भए। ओसाकाले २०२० मा युएस ओपनको उपाधि जितेकी थिइन्। नाडालले फ्रेन्च ओपनको उपाधि जित्दै फेडेररसँग २० ग्राण्डस्लाम जित्ने कीर्तिमान बराबर गरेका थिए। गत सिजन च्याम्पियन्स लिग, बुन्डेसलिगा र जर्मन कप विजेता बायर्न म्युनिखले टिम अफ दी इयर अवार्ड जित्यो। टेनिसकै विली जीन किंग लाईफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भए।

रियलले बनायो इतिहास : लगातार तेस्रो पटक जित्यो च्याम्पियन्स लिग

स्पेनिस जाइन्ट रियल म्याड्रिडले लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ। जितसँगै रियलले  १३ औं च्याम्पियन्स लिग उपाधि आफ्नो पक्षमा पार्दै नयाँ इतिहास बनाएको छ। वहुप्रतिक्षीत च्याम्पियन्स लिगको फाइनलमा लिभरपुलको कमजोर गोलरक्षकको फाइदा उठाउँदै रियलले ३-१ ले उपाधि जित्न सफल भयो। सब्सटिच्युट ग्यारेथ बेलले सनस...