प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बजेट पारित भएपछि अन्त्य गरिने सम्भावना बढ्दै गएको छ। वडा दसैँ नजिँकदै गएकाले त्यसअघि नै अधिवेशन अन्त्य गर्ने अवस्था आउने देखिन्छ।
काठमाडौँ : पूर्वसभामुख दमननाथ ढुंगानाले संघीय संसद् सुन चोरहरूको संसद् बनेको बताएका छन्।मंगलवार सभासद् मञ्च नेपालले आयोजना गरेको ‘संविधान, सुशासन र समृद्धि’ विषयक अन्तरसंवादमा बोल्दै पूर्वसभामुख ढुंगानाले वर्तमान संघीय संसद् सुन चोरहरूको बनेको बताएका हुन्। उनले संसद् ठेकेदार, फटाहा र स्पन्सरहरूको बनिरहेको पनि बताए। उनले सबै भ्रष्टाचारीलाई सांसद बनाउन गइरहेका भन्दै वर्तमान निर्वाचन प्रणाली नै फेर्नुपर्ने बताए।उनले अहिलेको निर्वाचन प्रणाली भ्रष्टाचारको द्वार भएको बताए। पार्टीले जनसेवी
काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद् 'हाइज्याक' भएको बताउनुभएकाे छ ।
आज सोमवार संसद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति लामिछानेले संसद् बैठकलाई सभामुख देवराज घिमिरेले आफू अनुकूल चलाएर 'हाइज्याक' गरेको आराेप लगाउनुभयाे । उहाँले संसद् बैठकमा आफूले सुन्न चाहेको मान्छेलाई बोल्न दिने र अरूलाई बोल्न नदिएको भन्दै बन्द कोठामा बनाइएको योजनाअनुसार संसद् बैठक चलाइएको दाबी पनि गर्नुभयाे ।
सभामुखले संसद्को नियमित प्रक्रियाभन्दा बाहिर गएर...
काठमाडौँ । दुई पटक संसद् विघटन गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान संसद् सफल भएको बताएका छन् । वर्तमान संसद्ले काम गर्न नसक्ने भन्दै उनले दुई पटक संसद् विघटन गरेका थिए । पछि पुनः स्थापित संसद्मा समेत उनले ‘यो संसद्ले काम गर्न सक्दैन’ भनी सम्बोधन गरेका थिए । वर्तमान संसद्को अन्तिम बैठकमा शनिबार […]
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल एमालेले संसद् अवरुद्ध गर्ने भएको छ । बुधबार बिहान नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको संसदीय दलको बैठकले संसद् अवरुद्ध गर्ने निर्णय गरेको हो । एमाले फुटाउने षड्यन्त्रमा सभामुख नै लागेको भन्दै एमालेले सदन अवरुद्ध गर्ने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । ओलीले भने,‘हाम्रो पार्टी फुटाउने सभामुखले अध्यक्षता […]
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक गरेको संसद् विघटन मुद्दामा सर्वाेच्च अदालतले संसद् पुनःस्थापना गरेपछि कतै दिपावली त कही विरोध जनाइएको छ।...
जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ने दाबी गरेका छन्। माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधनपछि श्रद्धाञ्जली अर्पण गर्न जनकपुरधाम पुगेका प्रचण्डले सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ने बताए। उनले भने,‘यसअघि पनि संसद् विघटन हुँदा सर्वोच्च अदालतप्रति विश्वास थियो, यस पटक पनि अदालतले संसद् पुनर्स्थापना गर्छ भन्ने हामीलाई […]
काठमाण्डाै – परराष्ट्र मन्त्री एवम् सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले प्रतिपक्षीलगायत संसद् पुनर्स्थापनाको पक्षमा लागेका दलहरूको अलमलका कारण संसद् बैठक प्रभावकारी नभएको बताउनुभएको छ ।
बुधवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै मन्त्री ज्ञवालीले सरकारको कारण संसद् प्रभावकारी नभएको नभइ प्रतिपक्षी दललगायत संसद् पुनर्स्थापनाको पक्षमा लागेका दलहरूको अलमलका कारण संसद् बैठक प्रभावकारी नभएको बताउनुभएको हो ।
सरकार संसद्लाई बिजनेस दिन तयार रहेको मन्त्री ज्ञवालीकाे भनाइ छ । संसद्लाई सही ढङ्गले अगाडि लैजानका लाग...