पाल्पामा मलामी बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

बुटवलबाट पाल्पाको रिडीतर्फ शव बोकेर गएको बस पाल्पाको रिब्दीकोटमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । पाल्पा रिब्दीकोट-७ लगुनामा लु १ ख ७२७९ नम्बर बस दुर्घटना हुँदा ७ जना पुरुषको घटनास्थलमै मृत्यु भएको पाल्पाका डीएसपी रामेश्वर त्वातीले लोकान्तरलाई जानकारी दिए । दुर्घटनामा ८ जना गम्भीर घाइते भएका छन् । घुम्तीमा बस मोडिन नसक्दा ७० मिटर तल खसेको प्रारम्भिक अनुमान गरिएको डीएसपी त्वातीले जानकारी दिए ।

सम्बन्धित सामग्री

धनगढी गइरहेको बस दुर्घटना हुँदा २३  जना घाइते

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–११ मा गए राति बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।

मकवानपुरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

मकवानपुरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाई मन्दिर नजिक गए राति भएको बस दुर्घटनामा अन्य ३० जना घाइते भएका छन् ।

दाङको चौपट्टामा बस दुर्घटना हुँदा २२ जना घाइते

दाङ – दाङको चौपट्टामा शनिवार दिउँसो बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।  लमही/घोराही सडक खण्डको चौपट्टामा बस दुर्घटना हुँदा २२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दाङको सदरमुकाम घोराहीदेखि लमहीका लागि छुटेको  रा १ ख १८४५ नम्बरको यात्रुवाहक बस चौपट्टामा दुर्घटना हुँदा २२ जना घाइते भएका हुन् । घाइतेको उद्दार गरी घोराहीेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसको ब्रेक फेल हुँदा भित्तामा ठोकिएर दुर्घटना भएको प्रहरीको भनाइ छ।

जुम्लामा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, अन्य दुई घाइते

जुम्लाको सिंजा गाउँपालिका–२ स्थित  घोडेगङ्गामा बस दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ। कनकासुन्दरी गाउँपालिकाको गुठीज्युलाबाट नेपालगन्जतर्फ जाँदै गरेको  ना ६ ख ४४३८ नम्बरको यात्रुबाहक बस आज बिहान दुर्घटना हुँदा...

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको हेलम्बु–७ इचोकमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु इचोकबाट काठमाडौँका लागि छुटेको सिन्धु हेलम्बु यातायात प्रालिको बा ४ ख ५८१५ नम्बरको बस दुर्घटना हुँदा हेलम्बु–३ पाल्चोककी ५५ वर्षीया पासाङ तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय हेलम्बुका अनुसार पाँच जना […]

तुलसीपुरमा बस दुर्घटना हुँदा २० जना घाइते

तुलसीपुर उपमहानगर ६ मोतिपुरमा यात्रुबहाक बस दुर्घटना हुँदा २० यात्रु घाइते भएका छन्।

नुवाकोटमा बस दुर्घटना हुँदा २० जना घाइते

नुवाकाेट । नुवाकोटको किस्पाङमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । नुवाकोटको काउलेबाट काठमाडौं आउँदै गरेको बा ४ ख ५७६२ नम्बरको बस किस्पाङ–५ मानेगाउँमा दुर्घटना हुँदा २० जना घाइते भएका हुन् । घाइतेलाई उद्धार गरी उपचारका लागि त्रिशुली अस्पतालमा पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । बस अनियन्त्रित भई पहाडको भित्तामा […]

पेरुमा बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु

एजेन्सी । पेरुमा बस दुर्घटना हुँदा दुई बालबालिका सहित ३२ जनाको मृत्यु भएको छ । घटनामा २० जना घाइते भएका छन् । पेरुको राजधानी लीमाबाट ६० किलोमिटर पुर्व कारेटेराको साँघुरो सडकमा गुडिरहेको बस चट्टानमा ठोकिंएर २ सय मिटर तल खसेको बताइएको छ । ६३ जना यात्रु सवार उक्त बस दुर्घटना लगत्तै केहीलाई उद्धार गरिएको थियो […]

संखुवासभामा बस दुर्घटना हुँदा ३२ घाइते

संखुवासभाको धर्मदेवी नगरपालिकामा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । जिल्लाको मादी नगरपालिकाबाट धरानतर्फ जाँदै गरेको को १ ख २८२४ नम्बरको शुभम डिलक्स बस धर्मदेवी नगरपालिका–४ मा शुक्रबार बिहान...