पुलिस र थ्री स्टारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत ११औं चरणको खेलमा रुस्लान थ्री स्टार क्लब र विभागीय नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । पुलिस र थ्री स्टारले १–१ गोलको बराबरी खेलेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा थ्री स्टारले अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो […]

सम्बन्धित सामग्री

ए डिभिजन लिगमा पुलिस र थ्री स्टारले १–१ गाेलकाे बराबरी खेले

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज बुधवार भएकाे खेलमा नेपाल पुलिस क्लब र थ्री स्टार क्लबले बराबरी खेलेका छन् ।  त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा पुलिस र थ्री स्टारले एक–एक गोलको बराबरी खेलेका हुन् । खेलकाे २१ औँ मिनेटमा ऋतिक कुमार खड्काले गोल गर्दै थ्री स्टारलाई एक–शून्यको अग्रता दिलाए ।  पहिलाे हाफसम्म थ्री स्टार अग्रता लिन सफल भयाे । दाेस्राे हाफकाे खेल सुरु भएकाे ५३ मिनेटमै सुमन सुवेदीले गाेल गर्दै पुलिसलाई बराबरीमा ल्याउन सफल भए ।    ...

थ्री स्टारले गुमाएको अवसर

काठमाडौं । पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा थ्री स्टार क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ ।  बुधबार दशरथ रंगशालमा थ्री स्टारले नेपाल पुलिस क्लबसँग १–१ को बराबरी खेल्दै अंक बाँड्यो । बुधबारै सम्पन्न पहिलो खेलमा तेस्रो स्थानको त्रिभुवन आर्मी क्लबले सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा...

थ्रीस्टारसँग अंक बाँड्दा पुलिस ढुक्क

काठमाडौं । थ्री स्टार क्लब र नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिगमा बुधबार १-१ को बराबरी खेल्दै अंक बाढेका छन् । तेस्रो स्थानको त्रिभुवन आर्मी क्लब बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा हिमालयन शेर्पासँग १-१ को बराबरीमा रोकिएपछि थ्री स्टारसामु तीन अंक जोड्दै तेस्रो स्थानमा उक्लिने अवसर भए पनि त्यसको सदुपयोग गर्न सकेन […]

'ए' डिभिजन लिग : नेपाल पुलिस र ब्रिगेड ब्याइज खेल्दै

काठमाण्डाै - सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आठौँ चरणको अन्तिम खेलमा आज नेपाल पुलिस क्लब र ब्रिगेड ब्याइज क्लब खेल्दैछन् । खेल दिउँसो १ बजे दशरथ रङ्गशालामा सुरु हुनेछ । सात खेलमा एकमा जित र तीन खेलमा बराबरी खेलेको नेपाल पुलिस क्लब ६ अङ्कसहित ११औँ स्थानमा छ । यस्तै सात खेलमै एक जित र दुई खेलमा बराबरी खेलेको ब्रिगेड पाँच अङ्कसहित १२औँ स्थानमा छ । यसअघि हिजो दशरथ रङ्गशालामा भएको खेलमा थ्री स्टार क्लबले हिमालयन शेर्पा क्लबलाई २–० गोल अन्तरले...