सम्मानजनक भाग नपाए बागी उम्मेदवार उठाउने कोइराला समूहको चेतावनी

नेपाली कांग्रेसको शेखर कोइराला समूहका युवा नेताहरूले पार्टीमा सम्मानजनक भाग नपाए बागी उम्मेदवार उठाउने चेतावनी नेतृत्वलाई दिएका छन् ।