५ मंसिर, पोखरा । 'म त विदेश जाँदैछु,' स्थानीय रमेश सिग्देलले भने ।
'किन, यहाँ राम्रै कमाइ हुन्थ्यो त ?'
'भनेजस्तो काम नै पाइँदैन । नेपालमा बसेर केही हुँदैन । विदेश गएर २/४ वर्ष दुःख गर्छु,' उनले निराशा व्यक्त गरे, 'बरु, पछि फर्केर आफ्नै व्यवसाय गर्ने सोचिरहेको छु ।'
सिग्देल नेपाली समाजको एक …