ताइवानमा भूकम्प जाँदा पहाडबाट 'गोलीजसरी ढुङ्गा बर्सियो', विभिन्न ठाउँमा फसेका ६०० जनासम्म पुग्न प्रयास
ह्वालिएन सहरनजिकै केन्द्रबिन्दु भएको भूकम्पका कारण कम्तीमा नौ जनाको मृत्यु भएको थियो।सुरुङमार्गहरू र एउटा राष्ट्रिय निकुञ्जनजिकै फसेका केही मानिसलाई हेलिकप्टर प्रयोग गरेर उद्धार गरिएको थियो। तर ३४ जना अझै हराइरहेका छन्।
कैलाली ।कञ्चनपुरको महाकाली नदीमा ट्याक्टरसहित थुनिएका मजदुर फर्किएका छन् । नदीको बहाव बढेपछि नदीजन्य पदार्थ सङ्कलनका लागि गएका १४ ट्याक्टरसहित करिब २८-३० जना मजदुर १२ घण्टादेखि थुनिएका थिए । हिजो साँझ महाकाली नदीमा पानीको बहाव बढेपछि बालुवा, गिट्टी र ढुङ्गा लिन महाकाली टापु पुगेर फसेकाहरु बहाव घटेपछि घर फर्किएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता […]
कैलालीमा बाढीले गर्दा नदीका बीच टापुमा फसेका दुईजनाको आज सकुशल उद्धार गरिएको छ । गोदावरी नगरपालिका–८ स्याउलेस्थित खुटिया खोलामा बालुवा, ढुङ्गा निकाल्न गएका सोही नगरपालिका–९ बल्मीका मानबहादुर थापा र निजकी श्रीमती रेबु थापालाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।बाढी आई नदीको बीच टापुमा फसेको थापा दम्पतीको इलाका प्रहरी कार्यालय मालाखेती र सशस्त्र प्रहरी बल नं ४७ गण बनबेहडाबाट संयुक्तरूपमा प्रहरी टोली खटिई सकुशल उद्धार गरि