कैलाली ।कञ्चनपुरको महाकाली नदीमा ट्याक्टरसहित थुनिएका मजदुर फर्किएका छन् । नदीको बहाव बढेपछि नदीजन्य पदार्थ सङ्कलनका लागि गएका १४ ट्याक्टरसहित करिब २८-३० जना मजदुर १२ घण्टादेखि थुनिएका थिए । हिजो साँझ महाकाली नदीमा पानीको बहाव बढेपछि बालुवा, गिट्टी र ढुङ्गा लिन महाकाली टापु पुगेर फसेकाहरु बहाव घटेपछि घर फर्किएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता […]