नेपाल-भारत पेट्रोलियम पाइपलाइन फोडेर डिजल चोरी, तेल चोरी गर्न यसरी तयार पारिएको थियो पूर्वाधा

काठमाडौं। अमलेखगंज-मोतिहारी पेट्रोलियम पाइपलाइन फोडेर हजारौं लिटर डिजल चोरी भएको तथ्य सार्वजनिक भएको छ। पटना नजिक सिवानको लकडी नवीगंज

सम्बन्धित सामग्री

आयल निगमको ट्यांकरबाट तेल चोरी गर्ने २ जना पक्राउ

नेपाल आयल निगमको भलबारी डिपोमा आउँदै गरेको ट्यांकरबाट तेल चोरी गर्दै गरेको अवस्थामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

डिजेल चोरीमा संलग्नलाई निगमले गर्‍यो कारबाही

१८ माघ, काठमाडौं । नेपाल आयल निगमले डिजेल चोरीमा संलग्नलाई कारबाही गरेको छ । निगमको अमलेखगञ्ज डिपोबाट विराटनगर हिंडेको ट्यांकरबाट डिजेल चोरी भएको खुलासा मंगलबार भएको हो । तेल चोरी भएको खुलेपछि बुधबार निगमले ढुवानीमा संलग्न ट्यांकर, चोरीको तेल किन्ने पम्प र चोरी भएको ट्यांकर चालकलाई समेत कारबाही गरेको हो । निगमले चोरी भएको ट्यांकरका चालक […]

५० लाख बराबरको खाने तेल चोरी प्रकरणमा चार जना पक्राउ

वीरगंज : जिल्ला प्रहरी कार्यालय बाराले ५० लाख बराबरको खानेतेल चोरी गरी बिक्रीमा संलग्न रहेको अभियोगमा ४ जनालाई पक्राउ गरेको छ। असोज २८ गते बाराको परवानीपुर गाउँपालिका-५ स्थित मनोकामना आयल फुड प्रोसेसिङ प्रालिबाट सिन्धुलीको रोबिन सप्लायर्स प्रालि कमलामाईमा लग्नुपर्नेमा तेल नुवाकोटको शिवपुरी गाउँपालिका-१ बस्ने सुकमान तामाङले नलगेर बेपत्ता बनाएका थिए।…

५० लाख बराबरको खाने तेल चोरी गरी बेच्ने ४ जना सार्वजनिक

काठमाडौं । ५० लाख रुपैयाँ बराबरको खाने तेल बाटोबाटै चोरी गरेर बेच्ने ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । वीरगञ्जको पथलैया औद्योगिक करिडोर अन्तर्गत मनकामना आयल फुड प्रोसेसिङ प्रा.लि.मा उत्पादित खाने सम्बन्धित ठाउँमा नपुर्‍याई बाटोबाटै चोरी गरेर अन्यत्रै बिक्री गर्ने ४ जनालाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरी सार्वजनिक गरेको हो । उद्योगले […]

तेल चोरी गरेको आरोपमा बारामा ४ जना पक्राउ

६ कात्तिक, वीरगञ्ज । बारामा प्रहरीले ठूलो परिमाणमा खाने तेलसहित चारजनालाई पक्राउ गरेको छ । प्रहरीले नुवाकोटको शिवपुरी गाउँपालिका–१ का सुकमान तामाङ, रौतहट गौर नगरपालिका–१ का ३८ बर्षीय रमेशकुमार जयसवाल, रौतहटकै वृन्दावन नगरपालिका–६ का ३८ बर्षीय शेख कलाम र ४७ बर्षीय वैद्यनाथ साह तेलीलाई पक्राउ गरेको हो । पक्राउ परेका तामाङ ट्रक चालक हुन् भने […]

हवाईजहाजमा भर्दा तेल चोरी, डिजेलमा  मिसाएर बेच्छन् डिपोका कर्मचारी

अख्तियारको निर्देशनपछि चार सदस्यीय छानबिन समिति गठन, १५ दिनभित्र प्रतिवेदन बुझाउन समयसीमा हवाईजहाजमा तेल भर्दा चोरी भएको उजुरी परेपछि नेपाल आयल निगमले छानबिनका लागि समिति गठन गरेको छ । जहाजमा भर्ने क्रममा...

डिजेलले भरिएको ट्याङकर चोरी गर्ने एकजना पक्राउ

तेल चोरी गरेर अकुत कमाउन पल्केका व्यक्तिहरुले अझै संगठित रुपमा चोरी गर्ने कार्य जारी राखेको पाइएको छ। नेपाल आयाल निगमको विराटनगरस्थित प्रदेश १ को डिपोबाट इन्धन भरिएको टयाङ्कर पार्किङ स्थलबाटै...

नेपाल-भारत पेट्रोलियम पाइपलाइनबाटै तेल चोरी

पटना-मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन फुटाएर डिजल चोरी भएको छ। उक्त कार्यले नेपालको आपूर्तिमा कुनै असर नगर्ने नेपाल आयल निगम अमलेखगञ्ज डिपोका प्रमुख भरत रेग्मीको दाबी छ।

पाइपबाट पानी चोरे झै, भारतबाट आउने डिजेलको चोरी, अचम्ममा पर्‍यो इन्डियन आयल

काठमाडौं : अमलेखगंज-मोतिहारी पेट्रोलियम पाइपलाइन फोडेर हजारौं लिटर डिजल चोरी भएको तथ्य सार्वजनिक भएको छ। पटना नजिक सिवानको लकडी नवीगंज प्रखन्डको डुमरा गाउँ वरपरबाट आउने पाइपलाइनलाई प्वाल पारेर तेल चोरी भएको हो। पाइपलाइनबाटै तेल चोरी भइरहेको घटना बाहिरिएपछि भारतीय आयल कर्पोरेसन (आइओसी) नै अचम्मित भएको छ। घटनाबारे आइओसीका अधिकारीहरुले स्थलगत निरीक्षण…

तेल चोरी गर्ने ट्याङ्कर चालक पक्राउ

इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट नेपालमा तेल ल्याउँदै गर्दा बीच बाटोमा तेल चोरी गरेर बेच्ने एक ट्याङकर चालक पक्राउ परेका छन्।