काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको अन्तिम दिनको कारोबारमा परिसूचक ३३ अंकले बढेको छ । साताको पहिलो र दोस्रो दिन आइतबार र सोमबार बढेको सेयर बजार परिसूचक मंगलबार र बुधबार घटेको थियो । साताको अन्तिम दिनको कारोबारमा भने परिसूचक ३३.०४ अंकले बढेर बजार बन्द भएको छ ।
३३.०३ अंकले बढ्दा समग्र बजार पर…