मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्प लिमिटेडले आफ्नो उत्पादन पोर्टफोलियोलाई थप मजबुत बनाउँदै नेपाली बजारका लागि आफ्ना तीन उत्पादनहरूका बीएस– छैठौं संस्करण ग्लामर एक्सटेक, म्यास्ट्रो एज १२५ र एक्सपल्स २०० फोरभी ल्याएको छ ।हिरो मोटोकर्पको बीएस– छैठौं उत्पादनहरूमा एक्सेन्स प्रविधि जस्ता सुबिधा उपलब्ध रहेको कम्पनीले जनाएको छ । तीनले ग्राहकलाई परिष्कृत अनुभव प्रदान गर्नेछन् भने विविध एवं समग्र रुपमा नयाँ उत्पादनहरूले ग्राहकलाई उत्तम एवं सफा प्रविधि सहि