काठमाडौं, २९ कात्तिक । श्री राज देवी इन्टरनेशनल प्रालिले नेपाली बजारमा भोलभेल नामक नयाँ किटाणुनाशक उत्पादन नेपाली बजारमा बिक्रि वितरण आरम्भ गरेको छ। रसियास्थित जेएससी कन्सर्न ग्रेनिटद्वारा उत्पादित भोलभेल कोरोना, सार्स, हेपाटाइटिस ’ए’,’बी’,’सी’, इको र एचआइभी जस्ता विभिन्न खतरनाक किटाणुहरु विरुद्ध अत्यन्त प्रभावकारी रहेको वैज्ञानिक रुपमा पुष्टि भइसकेको कम्पनीले जनाएको छ । विशेष भौतिक रसायनिक […]