एपिएफ उपाधि नजिक

धनगढी ।  विभागीय टोली नेपाल एपिएफ क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री बीवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । बुधबार धनगढी रंगशालामा भएको पहिलो सेमिफाईनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–२ ले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो । टोलीलाई फाइनल पु-याउन सरु लिम्बुले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल […]

सम्बन्धित सामग्री

आर्मीलाई हराउँदै एपिएफ फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबसंखुवासभाको खादबारीमा जारी मुख्यमन्त्री कप पुरुष भलिबलको फाइनलमा‌ पुगेको छ। प्रतियोगिताको चौथो दिन शुक्रबार अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-० को सेटमा सहजै हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो। एपिएफले आर्मीलाई २५-१५,२५-१९ र २५-२२ को सोझो सेटमा पराजित गरेको‌ हो। एपिएफका‌ रुपेन्द्र नेपाली प्लेयर अफ दि म्याच घोषित […] The post आर्मीलाई हराउँदै एपिएफ फाइनलमा first appeared on हाम्रो खेलकुद.

आर्मीलाई हराउँदै एपिएफ बागमती गोल्डकपको फाइनलमा

हेटौंडा (हाम्रो खेलकुद) – नेपाल एपिएफ फुटबल क्लब छैटौं बागमती गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मकवानपुरको बागमती–८ स्थित जनता माविको खेल मैदानमा जारी प्रतियोगितामा मंगलबार अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटलबल क्लबलाई १–० ले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो । विदेशी खेलाडी फोडे फोफनाले निर्णायक गोलमा एपिएफ अन्तिम दुईमा पुगेको […] The post आर्मीलाई हराउँदै एपिएफ बागमती गोल्डकपको फाइनलमा first appeared on हाम्रो खेलकुद.

च्याम्पियन एपिएफ अपराजित, न्यु डायमण्ड दोस्रो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले अपराजित रहँदै ढोरपाटन महिला डबल लिगको उपाधि उचालेको छ । अर्कोतर्फ चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिम दोस्रो भएको छ । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा सन्चालित प्रतियोगिताको अन्तिम खेल मंगलबार एपिएफ र न्यु डायमण्डले समान ३-० सहजै खेल जितेका थिए । न्यु डायमण्डले […] The post च्याम्पियन एपिएफ अपराजित, न्यु डायमण्ड दोस्रो first appeared on हाम्रो खेलकुद.

एपिएफ र न्यु डायमण्ड केशवलाल स्मृतिको‌ फाइनलमा

हेटौंडा (हाम्रो खेलकुद) – एपिएफ र चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड युथ स्पाेर्टस् क्लबबीच हेटौंडामा जारी केशवलाल स्मृति खुल्ला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका‌ लागि प्रतिस्पर्धा हुने भएको छ। लिगमा अपराजित रहेको एपिएफ ११ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनल पुगेको हो । ७ अंक जोडेको न्यु डायमण्ड अन्तिम खेलअघि उपाधि नजिक पुगेकाे हाे । एपिएफले लिगको […] The post एपिएफ र न्यु डायमण्ड केशवलाल स्मृतिको‌ फाइनलमा first appeared on हाम्रो खेलकुद.

लगातार तेस्रो जित निकाल्दै एपिएफ फाइनलमा

काठमाडौँ : कोशी प्रदेशलाई ७ विकेटले पराजित गर्दै विभागीय टोली एपिएफ राजधानीमा जारी तेस्रो संस्करणको ललितपुर मेयर्स कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा एपिएफले कोशी प्रदेशमाथि जित निकालेसँगै लगातार तेस्रो खेलमा जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो। योसँगै एपिएफ एक खेलअगावै फाइनलमा प्रवेश गरेको हो।कोशीले दिएको ८८ रनको लक्ष्य एपिएफले १८ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्दै उपाधि नजिक पुगेको हो।

सावित्राको गोलमा एपिएफ महिला फुटबलको फाइनलमा

वालिङ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलको फाइनलमा पुगेको छ । वालिङ खेल मैदानमा मंगलबार अर्को विभागिय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० ले हराउँदै उपाधि रक्षा नजिक पुगेको छ । एपिएफ साविक विजेता हो । सावित्रा भण्डारी सम्बाले गरेको गोल खेलको निर्णायक बनेको छ । सावित्राले ५६ औं मिनेटमा […]

सावित्राको गोलमा एपिएफ महिला फुटबलको फाइनलमा

वालिङ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलको फाइनलमा पुगेको छ । वालिङ खेल मैदानमा मंगलबार अर्को विभागिय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० ले हराउँदै उपाधि रक्षा नजिक पुगेको छ । एपिएफ साविक विजेता हो । सावित्रा भण्डारी सम्बाले गरेको गोल खेलको निर्णायक बनेको छ । सावित्राले ५६ औं मिनेटमा […]

आहा–रारा गोल्डकपः एपिएफ १४ वर्षपछि फाइनलमा

सशस्त्र प्रहरी बलको एपिएफ क्लव पोखरामा जारी आहारारा गोल्डकपको उपाधि नजिक पुगेको छ। पोखरा रंगशालामा बुधबार भएको खेलमा सहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा रहेको मच्छिन्द्र क्लवलाई ३–१ गोल अन्तरले स्तब्ध पार्दै एपिएफ फाइनलमा प्रवेश गरेको हो।...

आहा ! रारा गोल्ड कप : एपीएफ उपाधि नजिक पुग्दा मछिन्द्र बाहिरियो

विभागीय टोली एपीएफ क्लब पोखरामा जारी २० औं संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुग्दा मछिन्द्र फुटबल क्लब भने बाहिरिएको छ। पोखरा रंगशालामा बुधवार सम्पन्न पहिलो सेमिफाईनल...

एपिएफ बेलबारी गोल्डकपको उपाधि नजिक

बेलबारी (हाम्रो खेलकुद) – ए डिभिजन क्लब एपिएफ चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्ड कप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । रारा फुटबल क्लब राजारानीलाई मंगलबार २–० ले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो । एपिएफले उपाधिका लागि बुधबार अर्को ए डिभिजन टोली हिमालयन शेर्पा क्लबको सामना गर्नेछ । मोरङको लक्ष्मीमार्गमा जारी प्रतियोगितामा एपिएफलाई जित दिलाउन […]