संसदमा सोविताको ध्यानाकर्षण- जनताको आर्थिक शोषण गर्ने लघुवित्त र सहकारीलाई कडा नियमन र कारबाही गरौँ (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले लघुवित्त र सहकारी संस्थाले निम्न वर्गीय जनतालाई ऋणमाथि ऋण बोकाएर रसातलमा पुर्‍याउने काम गरेको बताएकी छन् । बुधवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राष्ट्रबैंकले सहकारी र लघुवित्त संस्थामाथि कडा रूपमा नियमन र कारबाही गर्नुपर्ने माग राखिन् । सुलभ कर्जा प्रवाह गरी निम्न वर्गीय जनतालाई आर्थिक रूपमा […]

सम्बन्धित सामग्री

लघुवित्त वित्तीय संस्थाविरुद्ध पाल्पामा अनसन

बिनाधितो ऋण दिने प्रलोभनमा पारेर आर्थिक शोषण गरेको आरोप लगाउँदै लघुवित्त वित्तीय संस्थाविरुद्ध पाल्पामा ऋणीले अनसन थालेका छन् । पाल्पाका विभिन्न स्थानबाट भेला भएका लघुवित्त वित्तीय संस्थाबाट 'पीडित'ले लघुवित्त वित्तीय संस्था खारेज हुनुपर्ने माग गरेका छन् ।

लघुवित्तको विरोधमा पीडितको अनसन

बचत गर्ने र बिनाधितो ऋण दिने भन्दै चर्को व्याज लिएर आर्थिक शोषण गरेको भन्दै लघुवित्त वित्तीय संस्थाविरुद्ध पाल्पामा ऋणीले अनसन थालेका छन् ।