व्यवस्था फेरिए पनि दलित समुदायको अवस्था ज्यूँका त्यूँ

नेपाली जनताको सङ्घर्षपूर्ण योगदानबाट नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको १४ वर्ष पूरा भएको छ । १४ वर्ष हेर्दा देशमा व्यवस्था फेरियो तर जनताको अवस्थामा तात्विक फरक आएन । व्यवस्था फेरिए पनि खास गरी वञ्चितीकरणमा पारिएको दलित समुदायको अवस्था ज्यूँका त्यूँ छ । देशमा आएको राजनीतिक परिवर्तनसँगै दलित समुदायमा पनि चेतनाको स्तर भने वृद्धि हुँदै …

सम्बन्धित सामग्री

पाठशाला टोलका दलित बस्तीमा आएन परिवर्तन

मुलुकमा व्यवस्था फेरिए पनि दोलखाको भीमेश्वर नगरपालिका–७ को पाठशाला टोलको दलित बस्तीमा परिवर्तन नआएको उनीहरूको गुनासो रहेको छ ।

गाउँपालिका केन्द्रमै खानेपानीको हाहाकार

जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकाको पालिका केन्द्रमै खानेपानीको समस्या छ । गाउँपालिकाको वडा नम्बर ६ का बासिन्दालाई अहिले पनि खानेपानीका लागि हाहाकार बेहोर्नु परेको हो ।  सोरु गाउँपालिकाको सोरुकोट पालिका केन्द्रका दलित र गैरदलितका करिब ५० भन्दा बढी घरधुरीका बासिन्दाहरू वर्षौदेखि पानीका लागि गतिलोसँग प्यास मेटाउन पाएका छैनन् । सोरुकोटमा गाउँपालिका केन्द्र भएको ६ वर्ष पुगिसकेको छ । सत्ता फेरिए पनि सोरुकोट बासीले आफ्नो अवस्था नफेरिएको गुनासो गरेका छन् ।निर्वाचनका बेला नेताहर

दलित आयोगमा एक वर्षमा आठ सचिव फेरिए

राष्ट्रिय दलित आयोगमा सरकारले पदाधिकारी नियुक्ति गरेयता पछिल्लो एक वर्षमा मात्रै आठ जना सचिव फेरिएका छन् । आयोगमा आएका कतिपय सचिवले कामै गरेनन् भने कतिपय त हाजिर नै नभइ अन्य कार्यालयमा सरुवा भए ।

दलित आयोगमा एक वर्षमा आठ सचिव फेरिए

राष्ट्रिय दलित आयोगमा सरकारले पदाधिकारी नियुक्ति गरेयता पछिल्लो एक वर्षमा मात्रै आठ जना सचिव फेरिएका छन् । आयोगमा आएका कतिपय सचिवले कामै गरेनन् भने कतिपय त हाजिर नै नभइ अन्य कार्यालयमा सरुवा भए ।

५ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, को कहाँ ?

गृहमन्त्रालयले ५ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । हुम्लामा सीता परियारलाई जिम्मेवारी दिइएको छ । उनी दलित समुदायबाट पहिलो महिला सीडीओ हुन् ।नुवाकोटमा सह–सचिव नारायणप्रसाद रिसाललाई पठाइएको छ । रिसाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भर्खरै गृह मन्त्रालयमा गएका थिए । जाजरकोटमा रामबहादुर शाहीलाई सरुवा गरिएको छ । रुकुम पूर्वमा कृष्णबहादुर खड्कालाई पठाइएको छ ।धनकुटामा युवराज कट्टेललाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणिन्द्रमणी पोखरेलल

आयोगहरुमा सहसचिवको मनलाग्दी सरुवा, एक वर्षमा ८ सचिव फेरिए

काठमाडौं । राष्ट्रिय दलित आयोगले संवैधानिक मान्यता पाएर पदाधिकारी पाएको माघ २१ गते एक वर्ष पुग्यो । आयोगले एक वर्षमा कति काम गर्यो, त्यो बेग्लै विषय छ । तर यो एक वर्षमा आयोगमा आठ सचिव फेरिएका छन् । आयोगमा पदाधिकारीले भदभार ग्रहण गर्दा सहसचिव कृष्णप्रसाद धिताल सचिवको जिम्मेवारीमा थिए । पदाधिकारी आएको करिब तीन महिना […]