पाठशाला टोलका दलित बस्तीमा आएन परिवर्तन

मुलुकमा व्यवस्था फेरिए पनि दोलखाको भीमेश्वर नगरपालिका–७ को पाठशाला टोलको दलित बस्तीमा परिवर्तन नआएको उनीहरूको गुनासो रहेको छ ।

सम्बन्धित सामग्री

दलित विद्यार्थीले पढ्दैनन् संस्कृत

जुम्लाको चन्दननाथ गुरुकुल पाठशालामा दलित विद्यार्थीले संस्कृत नपढ्ने गरेको पाइएको छ। चन्दननाथ गुरुकुल पाठशाला स्थापना भएको केही वर्षसम्म दलित विद्यार्थी संस्कृत पढ्न आए पनि अहिले नआएको प्रधानाध्यापक विश्वराज उपाध्यायले बताए । चन्दननाथ गुरुकुल पाठशालाको स्थापना २०६९ सालमा भएको उनले बताए । संस्कृत बचाउन ,भाषाको शुद्धता ल्याउने उदेश्यले यो पाठशालाको जन्म भएको हो । चन्दन्नाथ मन्दिर भित्रै सञ्चालन भइरहेको गुरुकुल पाठशालामा अहिले सबै बाहुन, बालबालिका मात्रै अध्ययन गरिरहेका छन् । दलितका छोराछ