काठमाडौं महानगरपालिका १ मा एमालेका भरतलाल श्रेष्ठ विजयी

काठमाडौं : काठमाडौं महानगरपालिका १ मा नेकपा एमाले विजयी भएको छ। अध्यक्षमा एमालेका भरतलाल श्रेष्ठ ६२२ ल्याएर विजयी भएका हुन्। वडाध्यक्षसहित चार सदस्य एमालेले जित्दा एक सदस्य कांग्रेसले जितेको छ। सूर्यअध्यक्ष- भरतलाल श्रेष्ठ ६२२महिला- रसला तण्डुकार ७८५दलित महिला सदस्य - इन्द्र कुमारी परियार ६९५सदस्य - अशोक कुमार श्रेष्ठ ४१९सदस्य - श्यामसुन्दर प्रजापति ४४५रुखअध्यक्ष - किरण श्रेष्ठ  ५९८महिला- सदस्य बिन्दु प्याकुरेल ६२९दलित महिला सदस्य - मीना सुनार ७७५सदस्य - रोशन श्रेष्ठ ६८१सदस्य

सम्बन्धित सामग्री

तीन घण्टा कुराएर बालेन आएनन्, फेसबुकबाटै नगरसभा बैठक स्थगित

आजको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गर्ने तयारी थियो। तर बैठकमा मेयर बालेन शाह नै नआएको काठमाडौं महानगरपालिका १ का वडाध्यक्ष भरतलाल श्रेष्ठले बताए ।

काठमाडौं–२ मा एमालेको प्यानलै विजयी

काठमाडौं । काठमाडौं महानगरपालिका–२ को वडाध्यक्षमा नेकपा (एमाले)का उमेदवार विजयी भएका छन् । वडाध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठसहित एमालेको प्यानल नै निर्वाचित भएको हो । निर्वाचित महर्जनले एक हजार ३७९ मत प्राप्त गर्दा उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवासर सूर्यलाल महर्जनले ९२७ मत पाएका छन् । यसअघि, काठमाडौं–१ को वडाध्यक्षमा एमालेकै भरतलाल श्रेष्ठ विजयी...

काठमाडौं महानगर–१ मा एमालेका श्रेष्ठ विजयी

काठमाडौं महानगरपालिका –१ को वडाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार भरतलाल श्रेष्ठ विजयी हुनुभएको छ ।

काठमाडौं–१ को वडा अध्यक्षमा एमालेका भरतलाल विजयी

काठमाडौं– काठमाडौं महानगरपालिका–१ को वडा अध्यक्षमा नेकपा एमालेका भरतलाल श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ६२२ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी किरण श्रेष्ठलाई पराजित गरेका छन् । काँग्रेसका किरण श्रेष्ठले ५९८ मत ल्याए । यस्तै स्वतन्त्र उम्मेदवारी दिएका राजकुमार श्रेष्ठले ४४१ भोट ल्याए भने राप्रपाका किरोजमान डंगोलले २२८ मत प्राप्त गरे ।

काठमाडौं १ को वडाध्यक्षमा एमालेका भरतलाल निर्वाचित

२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा भरतलाल श्रेष्ठ निर्वाचित भएका छन् । उनी ६२२ मतका साथ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किरण श्रेष्ठले ५९८ मत ल्याएका छन् । लौरो चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार राजकुमार श्रेष्ठले ४४१ मत पाएका छन् भने राप्रपाका किरोजमान डंगोलले २२८, माओवादी […]

काठमाडौं महानगरपालिका १ मा नेकपा एमालेका भरतलाल श्रेष्ठ विजयी

काठमाडौं महानगरपालिका वडा नम्बर १ मा नेकपा एमालेका भरतलाल श्रेष्ठ विजयी भएका छन्। ६६२ मतसहित उनी विजयी भएका हुन्। उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका कृष्णलाल श्रेष्ठले ५९८ मत प्राप्त गरे।  सोहि वडाको...

टुकुचै गायब : मुनि नदी, माथि सहर

काठमाडौं स् कमलादीको काठमाडौं प्लाजा पछाडि क्षेत्रबाट नारायणहिटी दरबारसम्म टुकुचा नदी गायब छ। जहाँ नदी अतिक्रमण गरी त्यसमाथि ठूलाठूला भवन, व्यापारिक प्रतिष्ठान, घर ठड्याएका छन्। यस्ता सयौं रोपनी सार्वजनिक सम्पत्ति हडपेर व्यक्तिले आफ्नो नाममा पारेका छन्। काठमाडौं महानगरपालिका–१ का वडाध्यक्ष भरतलाल श्रेष्ठ हात्तीसार क्षेत्रमा मात्रै ५० भन्दा बढी ठूला घर टुकुचामाथि बनिसकेको बताउँछन्। लक्ष्मी बैंक, […]

काठमाडौँको नक्साल भगवती र जयनेपाल चोकमा ट्राफिक बत्ती जडान

काठमाडौँ। काठमाडौँको नक्साल भगवती र जयनेपाल चोकअगाडि ट्राफिक बत्ती जडान गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं महानगरपालिका–१ को सहकार्यमा जयनेपाल चोक र कुमारी बैंकको सहकार्यमा नक्साल भगवतीको चोकमा ट्राफिक बत्ती जडान गरेको हो । जयनेपाल चोकमा जडान गरिएको बत्तीको महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र काठमाडौं महानगरपालिका–१ का वडाध्यक्ष भरतलाल श्रेष्ठले […]