बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म कक्षा १२ को परीक्षा सञ्चालन गरेको थियो। गत जेठ १५ देखि २५ गतेसम्म लिइएको बोर्ड परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी सहभागी भएका थिए।...
काठमाडौं : कक्षा १२ को नतिजा सार्वजनिक भएको छ।राष्ट्रिय परीक्षा बोर्डका प्रशासन महाशाखा प्रमुख जंगबहादुर अर्यालले आज बसेको बोर्ड बैठकले नतिजा प्रकाशित गर्ने निर्णय गरेको जानकारी दिए।उनले थाहाखबरसँग भने, ‘भर्खरै नतिजा प्रकाशित भएको छ। उनका अनुसार बोर्डको वेबसाइटमा गएर नतिजा हेर्न सकिनेछ।’आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा प्रकाशन गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।परीक्षाफल ग्रेडिङ पद्धतीअनुसार प्रकाशन गरिएको हो। बोर्डका अनुसार
काठमाडौँ । कक्षा १२ को नतिजा प्रकाशन भएको छ। आज अपराह्न बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा प्रकाशन गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए। ग्रेडिङ पद्धतिअनुसार नतिजा प्रकाशित गरिएको हो। बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो। यसपालि कूल तीन लाख ९६ हजार १८५ जना विद्यार्थी […]
कक्षा १२ को नतिजा प्रकाशित गरिएकाे छ । राष्ट्रिय परीक्षा बोर्डले गत जेठ १५ देखि २५ गतेसम्म लिइएको बोर्ड परीक्षाकाे नतिजा सार्वजनिक गरेकाे हाे । सार्वजनिक नतिजाअनुसार ४१७९ जनाले ३.६ देखि ४ जिपिए ल्याएका छन् । त्यस्तै ३०१०७ जनाले ३.२ देखि ३.६ जिपिए ल्याएका छन्। ६५२८८४ जनाले २.८ देखि ३.२० जिपिए ल्याएका छन्। ६४०९३ जनाले २.४ देखि २.८ जिपिए ल्याएका छन्। १०९०० जनाले २.१ देखि २.४ जिपिए ल्याएका छन्।त्यस्तै १.६. २ जिपिए ल्याउने ३५ जना छन्। नन ग्रेड तर्फ १ लाख ८८ हजार ४१० छन् । ग्रेड ब
काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ। बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यलयले शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो। गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षा सहभागी थिए । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।
कक्षा १२ को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार परीक्षाफल प्रकाशित गरेको हो । गत १६ जेठदिख २५ जेठसम्म परीक्षा सञ्चालन भएको थियो ।
काठमाडौं, १७ भदौ । कक्षा १२ को नतिजा प्रकाशित गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै छ । नतिजा प्रकाशन गर्नका लागि अपरान्ह साढे ४ बजे बैठक बोलाइएको बोर्डका एक सदस्यले जानकारी दिए । नन ग्रेडिङ प्रणाली अनुसार नतिजा सार्वजनिक गरिने जनाइएको छ। यसपटक सैद्धान्तिक नम्बर र प्रयोगात्मक छुट्टै नम्बर राखिनेछ भने दुवैतर्फको नम्बर जोडेर लेटर […]
काठमाडौँ । कक्षा १२ को नतिजा प्रकाशित गर्ने तयारी गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशन गर्नका लागि आज बोर्ड बैठक बोलाएको छ। परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बोर्ड बैठक आज अपराह्न साढे ४ बजे बस्ने बताए। कक्षा १२ को नजिता प्रकाशनका लागि रुजुलगायत काम भइरहेका थिए। बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म कक्षा […]
काठमाडाैं । कक्षा १२ को नतिजा प्रकाशित भएको छ । आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको प्रवक्ता कृष्णप्रसाद शर्माले जानकारी दिए । कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । कोभिड-१९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित […]
The post कक्षा १२ काे नतिजा प्रकाशित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
कक्षा १२ को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज शुक्रबार बसेको बोर्ड बैठकले नतिजा प्रकाशित गरेको हो । नतिजा प्रकाशन भएपनि सिष्टममा अपलोड हुने क्रम मै रहेकोले केही समयपछि मात्र नतिजा हेर्न सकिने बोर्डले जनाएको छ। कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो ।बोर्डका अनुसार ३ लाख ७४ हजार १५ परीक्षार्थीमध्ये ७ हजार ३६ जनाले ए प्लस ग्रेड ल्याएका छन् । ४८ हजार २ सय ३९ जनाले ए ग्रेड ल्याएका छन् । त्यस्तै ७० हजार १ जना परीक्षार्थीले बी प्लस ल्याएका छन् । ९९ हजार ५ सय ३७ जनाले बी ग्रेड पाएका छन् । ७५ हजार ८८ जना परीक्षार्थीले सी प्लस ग्रेड ल्याएका छन् भने २४ हजार ५ सय १५ जनाले सी ल्याएका छन्। ३ हजार ८ सय ७५ परीक्षार्थीले डी प्लस ल्याएका छन् भने २ सय ९६ जनाले डी प्लस ल्याएका छन् । १० हजार ७३ परीक्षार्थीले इ ग्रेड पाएका छन् ।
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को नतिजा प्रकाशित गरेकाे छ। नतिजा भर्खरै प्रकाशित भैसककेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले थाहाखबरलाई जानकारी दिए। उनले नतिजा अपलोड भइरहेकाे समेत बताए। ‘एनटीसी सिमबाट १६०० मा डायल गरेर नतिजा हेर्न सकिने छ,’उनले भने,‘अरु कुन माध्यमबाट हेर्ने भनेर हाम्रो वैवसाइटमा अपलोड गरिरहेका छौँ। त्यहाँ हेरेर पनि नतिजा हेर्न सकिने छ।’अध्यक्ष पौडेलका अनुसार यस वर्ष चार लाख ३३ हजार विद्यार्थीले कक्षा