काठमाडौँ – नेपाल सरकारले दक्षिणी छिमेकी मुलुक भारतलाई कुटनीतिक नोट पठाएको छ । परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार दार्चुला तुइन घटना र नेपाली आकाशमा अनाधिकृत हेलिकोप्टर उडाएकोबारे भारतलाई छुट्टाछुट्टै कूटनीतिक नोट कूटनीटिक च्यानलमार्फत पठाइएको हो ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ताले हामीलाई दार्चुला …