सूचना प्रविधिको प्रयोगबाट आम जनतालाई सुविधा दिने नाममा सरकारले आफ्नो क्षमता नै नभएको क्षेत्रमा हातहाल्दा जनताले सास्ती मात्रै पाइरहेका छन् । राष्टिय परिचयपत्रको तथ्यांक संकलन भएको छ, पत्र पाउने कहिले ? सवारी चालक अनुमतिपत्र स्मार्ट बनाइयो तर अनुमतिपत्र पाउन वर्षौ कुनुपर्छ ? अहिले सवारी साधनमा जडान हुने नम्बरलाई डिजिटल गर्ने भन्दै इम्बोस्ड नम्बर प्लेट जडानको …