पाेखरामा इन्टरनेट सेवा बन्द, आईस्पान र प्राधिकरणबीच आराेप प्रत्याराेप

काठमाण्डाै – पोखरामा इन्टरनेट सेवा बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूको मुख्य 'अपरेशन सेन्टर' मा विद्युत् विच्छेद गरेकोले सेवा बन्द भएको इन्टरनेट सेवा प्रदायकहरूको संस्था आईस्पानले जनाएको छ ।विद्युत् प्राधिकरणले अत्यावश्यक सेवासम्बन्धी कानुन र मानव अधिकारकै उल्लङ्घन गरेको आईस्पानको आरोप छ । प्राधिकरणले विद्युत् विच्छेद गरेपछि वैकल्पिक माध्यमबाट सेवा दिने कोसिस गरे पनि सम्भव नभएको आईस्पानको दाबी छ । यसको जिम्मेवार प्राधिकरण भएको र क्षतिपूर्ति पनि उसैले दिनुपर्ने आईस्पानले जनाएको छ ।विद्...

सम्बन्धित सामग्री

‘कुनै पनि बेला इन्टरनेट सेवा अवरुद्ध हुन सक्छ’

इन्टरनेट सेवा प्रदायकहरुले जुनसुकै समयमा इन्टरनेट सेवा रोकिन सक्ने चेतावनी दिएका छन् । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)ले सोमबार पत्रकार सम्मेलन गर्दै नेपाल विद्युत प्राधिकरणले पोल भाडामा मनोमानी गरेको भन्दै इन्टरनेट सेवा रोकिने चेतावनी दिएको हो । आइएसपानका अध्यक्ष सुधीर पराजुलीले भने विद्युत प्राधिकरणले एकाधिकार तरिकाले पोलको भाडा बढाएको बताए । उनले ६ सय […]

इन्टरनेट सेवा अवरोध हुँदा त्यसको जिम्मा प्राधिकरणले लिनुपर्छ : आईस्पान

काठमाडौं । इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान)ले अति आवश्यक इन्टरनेट सेवा अवरोध हुँदा उत्पन्न हुने स्थितिको सम्पूर्ण जिम्मा नेपाल विद्युत प्राधिकरणले लिनुपर्ने बताएको छ । सोमबार संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै देशका विभिन्न भागमा विद्युत प्राधिकरणले सेवा प्रदायकको तार काट्न थालेकाले तार काट्दा उत्पन्न हुने स्थितिको सम्पूर्ण जिम्मा नेपाल विद्युत प्राधिकरणले लिनुपर्ने बताएको हो । […]

इन्टरनेट जुनसुकै बेला रोकिने सेवा प्रदायकको चेतावनी

१८ पुस, काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुले जुनसुकै समयमा इन्टरनेट सेवा रोकिन सक्ने चेतावनी दिएका छन् । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)ले सोमबार पत्रकार सम्‍मेलन गर्दै नेपाल विद्युत प्राधिकरणले पोल भाडामा मनोमानी गरेको भन्दै इन्टरनेट सेवा रोकिने चेतावनी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै आइएसपानका अध्‍यक्ष सुधीर पराजुलीले भने, ‘विद्युत प्राधिकरणले मोनोपोली देखाए हामी […]

विद्युत् प्राधिकरणको मनोमानीले इन्टरनेट सेवा जुनसुकै बेला बन्द हुनसक्छ : आईस्पान

काठमाण्डाै – इन्टरनेट सेवा प्रदायकहरूले नेपाल विद्युत् प्राधिकरणकाे मनाेमानीले इन्टरनेट सेवा जुनसुकै बेला बन्द हुन सक्ने चेतावनी दिएकाे छ ।  इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आईस्पान) का अध्यक्ष सुधिर पराजुलीले आज साेमवार विज्ञप्ति निकालेर इन्टरनेट सेवा जुनसुकै बेला बन्द हुन सक्ने चेतावनी दिनुभएकाे हाे । विद्युत् प्राधिकरणले आफैँ जबर्जस्ती पाेल भाडा बढाएर मान अधिकारकाे समेत उल्लङ्घन भएकाे विज्ञप्तिमा उल्लेख छ । प्राधिकरणले विद्युत् नियमन आयाेग, नेपाल दूरसञ्चार प्राधिकरण, उपभाेक्ता मञ्च, सेवा प्रदायक सबैलाई बेवास्ता ...

देशभर ‘इन्टरनेट’ बन्द हुने ‘आईस्पान’को चेतावनी

काठमाडौँ – इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट प्रदायक संघ नेपाल (आईस्पान)ले जुनसुकै बेला इन्टरनेट बन्द हुनसक्ने चेतावनी दिएको छ। पछिल्लो समय इन्टरनेट वितरण केन्द्रहरूमा नेपाल विद्युत प्राधिकरणले बिजुली काटिरहेको भन्दै इन्टरनेट बन्द हुनसक्ने जनाएको हो। योसँगै कक्षा १२ को सञ्चालित परीक्षामा समस्या आउनसक्ने भएको छ। परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को प्रश्नपत्र परीक्षा केन्द्रहरूमा […]

देशभर इन्टरनेट सेवा बन्द हुने अवस्था छ : इन्टरनेट सेवा प्रदायक संघ

१८ जेठ, काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले जुनसुकै समयमा सेवा अवरुद्ध हुनसक्ने चेतावनी दिएको छ । निजी तवरका इन्टरनेट वितरण केन्द्रहरुमा बिजुली काटिने क्रम बढेको भन्दै आईस्पानले यस्तो चेतावनी दिएको हो । नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई कक्षा १२ को परीक्षाभर देशभर इन्टरनेट सेवामा अवरोध नहुने […]

चुनावमा इन्टरनेट बन्द हुनसक्ने आईस्पानको चेतावनी

काठमाडौं, १८ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा इन्टरनेट सेवा बन्द हुने चेतावनी इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)ले दिएको छ । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)ले एक विज्ञप्ती जारी गर्दै सरकारको कारण इन्टरनेट बन्द हुने स्थिति आएको जनाएको हो । आईस्पानले जारी गरेको विज्ञप्तीमा टाटा, एअरसेल, सिफीआई ब्याण्डविथ खरिद […]

केही दिनदेखि इन्टरनेट सेवा किन प्रभावित भइरहेको छ ? यस्तो छ सेवा प्रदायकको भनाइ

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले सबमरिन केबलहरूमा समस्या देखिएपछि इन्टरनेट सेवा प्रभावित भएको बताएको छ । केही दिनदेखि इन्टरनेट सुस्त भएको गुनासो ग्राहकले गर्न थालेपछि आईस्पानले एक विज्ञप्ती जारी गर्दै समुन्द्र मुनि बिच्छ्याइएको सबमरिन केवलमा समस्या आउँदा इन्टरनेट प्रभावित भएको जानकारी दिएको हो ।  नेपालका अपस्ट्रिम प्रदायक टाटा, एयरटेल, सिफीका...