यस्तो छ कट्रिना-विक्कीको बिहे सेड्युल : १२० पाहुनालाई गुलाबको वर्षाले हुनेछ स्वागत !

मुम्बइ । विक्की कौशल र कट्रिना क्याफ बिहेको लागि आज राती राजस्थानको माधोपुरस्थित सिक्स सेन्सेस फोर्ट पुग्दैछन् । त्यो ठाउँमा उनीहरुको भव्यपूर्वक बिहे कार्यक्रम हुँदैछ । उक्त भव्य होटलको द्धारमा गुलाबको फूलको स्वागतबाट पाहुनाहरुको भव्य स्वागत हुँदैछ । साथै सारंगीसँगै राजस्थानी लोकगीतको धुन पनि बज्दैछ । बिहेको सुरक्षालाई कडा तुल्याइएको छ । पहिले सुरक्षा जाँच […]