काठमाडौं, ११ फागुन । नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले संसद्को अवरोध खोल्नका लागि प्रमुख प्रतिपक्षले सत्ताको जोडघटाउ गर्नु दुःखद कुरा भएको बताएकी छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ भुसालले भनिन्, “संसद् भनेको प्रतिपक्षको हो । हामीकहाँ प्रमुख प्रतिपक्ष नेकपा एमालेले सदनले निकास दिन नसक्ने […]